नेप्से परिसूचकमा ५४.२१ अंकको हरियाली, १० अर्ब ४०  करोड माथिको कारोबार

काठमाण्डाै । आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५४.२१ अंकले  वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार  नेप्से ५४.२१   अङ्कले बढेर २  हजार ७३८  दशमलव २९    बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८   दशमलव ६४    अङ्कले बढेर ४८८ दशमलव १४   मा पुगेर रोकिएको छ । परिसूचक संगै कारोबार रकम समेत   वृद्धि भएको  छ ।

स्टकका अनुसार कुल २१४   कम्पनीका २ करोड १३  लाख २८    हजार ८ सय ८२    कित्ता शेयर १०   अर्ब ४०    करोड  ३८  लाख ७९  हजार  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री