बिहिबार पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय र चाँदीको मूल्य चाहाी स्थिर रहि १ हजार ३ सय ३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री