काठमाडौँ ।संसाारमा तिव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ । मध्यम रेन्जको नम्बर सिरिज रियलमीको ख्याती प्राप्त सिरिज हो, र यो सिरिज तीन वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख विक्रीका साथ यो मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ । रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्डसेटिङ्ग फिचरहरुका साथ …
पुरा पढ्नुहॊस »सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला ५ रुपैँयाले बढेर प्रतितोला १३५५ मा कारोबार …
पुरा पढ्नुहॊस »सुनको मुल्यमा सामान्य गिरावट, तोलाको कति आज ?
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३सयले घटेर ९३ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला ५ रुपैँयाले घटेर प्रतितोला १३५० मा कारोबार भइरहेको महासंघले जनाएको …
पुरा पढ्नुहॊस »नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान
काठमाडौं । सेयर बजारको दोस्रो बजारमा आइतबार नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान कायम भएको छ । नेप्से हालसम्मकै उच्च बिन्दु २९ सयको बिन्दु पार गर्दै अलटाइम हाइ रेकर्ड बनाई बजारमा १७ अर्ब २७ करोड बढीको कारोबार भएको हो । यसअघि गत जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । आइतबार नेप्से सूचक पनि ५०.१३ अंकले बढेर २९०६.८९ बिन्दुमा …
पुरा पढ्नुहॊस »नेपाल हस्तकला महासंघद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयाेग
काठमाडाैं । नेपाल हस्तकला महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख आर्थिक सहयाेग गरेकाे छ । हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघले विगत लामो समयदेखि जनहितकारी कार्यमा संलग्न रहदै आएको राष्ट्रिय आविस्कार केन्द्रबाट कोभिड १९ बाट संक्रमित बिरामीहरुको निमित्त संचालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै एक लाख आर्थिक सहयोग उपलब्ध गराएकाे जनाएकाे छ । महासंघले उक्त रकम केन्द्रको नाममा रहेको ग्लोबल आईएमई बैंकको खातामा जम्मा गरिदिएकाे जानकारी दिएकाे …
पुरा पढ्नुहॊस »अब सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् । खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो । खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक, जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक, कपिलमणि ज्ञवाली बीचको सम्झौतामा हस्ताक्षर भएको हो । यस अन्तर्गत अब सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुबै किसिमको कर्मचारीहरुले आफ्नो मासिक …
पुरा पढ्नुहॊस »बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७०० ले बढेर ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९३ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला १५ रुपैँयाले बढेर प्रतितोला १३५५ …
पुरा पढ्नुहॊस »फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) को मूल्य २-२ रुपैयाँका दरले बढाएको छ । यो शनिवार राति १२ बजेपछि लागू हुनेछ । अब प्रति लिटर पेट्रोलको मूल्य एक २५ रुपैयाँ, डिजेल र मट्टीतेलको एक सय आठ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । ‘स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, …
पुरा पढ्नुहॊस »१५ सयले घट्यो सुनको मूल्य
काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुन १ हजार ५ सय र चाँदी ३५ रुपैयाँले घटेको हो । प्रति तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले …
पुरा पढ्नुहॊस »बढ्याे सुनचाँदीकाे मूल्य
काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । प्रति तोलामा ४ सयले बढेर ९४ हजार ९०० सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार ४०० रुपैयाँमा कायम भइरहेको छ । यसै गरी चाँदीको मूल्य पनि बढेको छ । प्रति तोलामा १५ रुपैयाँले बढी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
पुरा पढ्नुहॊस »