आर्थिक

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेर ९३ हजार २ सयमा नै कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने तोमाला ५ रुपैँयाले घटेर प्रतितोला १३६५ मा कारोबार …

पुरा पढ्नुहॊस »

सुन तोलामा ६०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने थयावत छ । चाँदी आज १ …

पुरा पढ्नुहॊस »

विश्व बैंकले नेपाललाई ६ करोड डलर सहयोग दिने

काठमाडौं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६ करोड डलर सहयोग गर्ने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर बढाउन र विपन्न एवं कमजोर विद्यार्थीहरूका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त सहयोग गर्ने प्रस्ताव अनुमोदन गरेको हो । उक्त सहयोगले गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीहरूलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न मद्दत गर्ने माल्दिभ्स, नेपाल र …

पुरा पढ्नुहॊस »

आफ्नो नयाँ साइबरियल एआर एप्लिकेशन मार्फत भर्चुअल विश्व निमार्ण प्रक्रियालाई गति दिँदै ओपो

शन्चन । ओपोले रियल(टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ । आफ्नै ईन(हाउस एआई ईञ्जिनको प्रयोग मार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाई प्रदान गरेको छ । ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिने सम्म समग्र प्रक्रियामा विश्वसनियताका साथै सहजतापनि प्रदान गर्छ । ओपोले आफ्ना फ्ल्यागशिप स्टोर्स मार्फत सम्मोहक एआरको अनुभूति प्रदान गर्न थालिसकेको छ । डिजिटल विश्व निर्माण गर्ने परम्परागत तरिकाका लागि ब्यवसायिक उपकरण …

पुरा पढ्नुहॊस »

होन्डा सिबी ३५० डिएलएक्स नेपाली बजारमा सार्वजनिक

काठमाडाैँ ।  होन्डाको सिबी ३५० डिएलएक्स नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डाको सिबी ३५० डिएलएक्स सार्वजनिक गरेको  हो । सिबी ३५० डिएलएक्स कम्पनीका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युबमा प्रिमियर गरिएको एक भिडियओमार्फत सार्वजनिक गरिएको हो। ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक ग्राहकका  लागि ३५० सिसीको यो बाइक निर्माण गरिएको कम्पनीको दाबी छ । बाइक सिंगल टोनमा …

पुरा पढ्नुहॊस »

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

काठमाडौं ।स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको १,९०,६५० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले …

पुरा पढ्नुहॊस »

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ३ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितेला १ हजार ५५ …

पुरा पढ्नुहॊस »

नेप्सेमा दोहोरो अंकको गिरावट, १७ अर्ब बराबरको कारोबार

काठमाडौँ। बुधबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १३.५६ अंकले  गिरावट भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार   नेप्से १३.५६   अङ्कले घटेर २  हजार ९५६  दशमलव ५८    बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा कायम भएको छ । स्टकका अनुसार कुल २२१    कम्पनीका ३ करोड १३   लाख ५४   हजार २२   कित्ता शेयर ,१६   अर्ब ९९     करोड ७० लाख ९२   हजार …

पुरा पढ्नुहॊस »

एनसेलले परिमार्जन गर्‍याे १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुनेगरी विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । नयाँ शुल्कहरू नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेको जनाइएको छ । गत जेठ ९ गते प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी …

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं ।बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर ९४ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन आजका लागि ९३ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्य आज घटेको छ। तोलामा ५ रुपैयाँले घटेर एक हजार ३५० मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »