बढ्याे सुनचाँदीकाे मूल्य

काठमाडाैँ । नेपाली बजारमा  सुनको मूल्य बढेको छ ।  प्रति तोलामा ४ सयले बढेर ९४ हजार ९०० सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार  ४०० रुपैयाँमा कायम भइरहेको छ । यसै गरी चाँदीको मूल्य पनि बढेको छ । प्रति तोलामा १५ रुपैयाँले बढी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप