नेपाल हस्तकला महासंघद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयाेग

काठमाडाैं । नेपाल हस्तकला महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख आर्थिक सहयाेग गरेकाे छ ।

हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघले विगत लामो समयदेखि जनहितकारी कार्यमा संलग्न रहदै आएको राष्ट्रिय आविस्कार केन्द्रबाट कोभिड १९ बाट संक्रमित बिरामीहरुको निमित्त संचालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै एक लाख आर्थिक सहयोग उपलब्ध गराएकाे जनाएकाे छ ।

महासंघले उक्त रकम केन्द्रको नाममा  रहेको ग्लोबल आईएमई बैंकको खातामा जम्मा गरिदिएकाे जानकारी दिएकाे छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस