आर्थिक

नेपाल टेलिकमले भन्यो- ‘सर्भर ह्याक भएको छैन’

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो । टेलिकमले एक विज्ञप्ति जारी गर्दै छानबिनबाट ह्याक भएर कुनै पनि डाटा चोरी भएको नदेखिएको जनाएको हो । ‘कम्पनीका सम्बन्धित विज्ञबाट विस्तृत छानबिनपश्चात् कम्पनीको कुनै पनि डाटा चोरी नभएको र समाचारमा उल्लेख गरिएको दाबीमा कुनै पनि …

पुरा पढ्नुहॊस »

बिहीबार नेप्से परिसूचक ११ दशमलव ३३ अङ्कले बढ्यो

काठमाण्डाै ।बिहीबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ .३३  अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार  नेप्से  ११.३३ अङ्कले बढेर २ हजार ८८३  दशमलव ३८    बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक   ५४१ दशमलव ३१     मा पुगेर रोकिएको छ । स्टकका अनुसार कुल २२३    कम्पनीका ५   करोड ८५  लाख २  हजार १सय ९  कित्ता शेयर ८  अर्ब १४   करोड ३६   लाख …

पुरा पढ्नुहॊस »

११ महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई ८ खर्ब  ७० अर्ब ९४ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई रु.९७१ अर्ब ४ करोड पुगेको छ ।

पुरा पढ्नुहॊस »

बुधबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाण्डाै ।बुधबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १ .०१ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार  नेप्से  १.०१ अङ्कले बढेर २ हजार ८७२ दशमलव ०५   बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने घटेर   ५३९ दशमलव ३८    मा पुगेर रोकिएको छ । स्टकका अनुसार कुल २१४    कम्पनीका ४  करोड ४७  लाख ३६    हजार ५  सय ३० कित्ता शेयर ५ अर्ब ६५  …

पुरा पढ्नुहॊस »

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला १ हजार ३२० …

पुरा पढ्नुहॊस »

मंगलबार  नेप्से परिसूचक १६.३४ अङ्कले बढ्यो

काठमाण्डाै ।मंगलबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६ .३४अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से  १६.३४ अङ्कले बढेर २ हजार ८७१ दशमलव ०४  बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ७४  अङ्कले बढेर   ५३९ दशमलव ५२   मा पुगेर रोकिएको छ । स्टकका अनुसार कुल २२३   कम्पनीका १  करोड २३ लाख ४८   हजार ३  सय ८९ कित्ता शेयर ५ अर्ब ५४  करोड …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै आज तेवाजी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार हुने भएको छ । चाँदीको आज तोलामा १० …

पुरा पढ्नुहॊस »

तेह्रथुम पावरले साउन ५ गतेदेखि आइपिओ निष्काशन गर्ने

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडाैँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको वताएकाे छ।  सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन १९ गते …

पुरा पढ्नुहॊस »

नेप्सेमा हलचल परिसूचक २८.५४ विन्दुमा

काठमाण्डाै ।सोमबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४५.०६ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से  ४५.०६ अङ्कले बढेर २ हजार ८५४ दशमलव ७६ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ६२ अङ्कले घटेर  ५३४ दशमलव ८१  मा पुगेर रोकिएको छ । स्टकका अनुसार कुल २२९  कम्पनीका २ करोड ६०  लाख२१  हजार १  सय४  कित्ता शेयर ९  अर्ब ९८  करोड २६  हजार …

पुरा पढ्नुहॊस »

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफांड

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँड गरिएको छ।धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा बिहान ९ः३० बजे बाँडफाँड गरिएको हो। कम्पनीको आईपिओमा कुल १९ लाख ५४ हजार २ सय ७४ जनाबाट २ करोड ५१ लाख ३३ हजार २ सय ९० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये २ हजार ७ सय ५३ जनाको आवेदन रद्द भएको र १९ लाख …

पुरा पढ्नुहॊस »