सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं ।बुधबार  सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा  ९ सयले बढेर प्रतितोला ९०हजार १ सयमा कारोबार भइरहेको छ ।

तेजाबी तोलाको ८९ हजार ६५० रुपैयाँ कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्यमा तोलामा २५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री