दशैंका लागि काठमाडौंमा ५० हजार वटा खसी-बोका ल्याइँदै

काठमाडौं । यस पटक पनि दशैंका लागि काठमाडौं उपत्यकामा खसी–बोका ल्याइने भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि दसैंका ग्राहकका लागि सरकार तथा व्यापारीले गरेर ५० हजारभन्दा बढीको संख्यामा खसी–बोका उपत्यका भित्र्याउने भएका हुन् ।

पशुसेवा विभागका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउनेसहित दशैंका लागि ५० हजार वटाभन्दा बढी खसी–बोका काठमाडौं उपत्यकामा ल्याउन लागिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री