आर्थिक

प्रभु मनि ट्रान्सफर र वेस्टर्न युनियन मनि ट्रान्सफरबीच रेमिट सम्झौता

काठमाडौं  ।प्रभु मनि ट्रान्सफर र वेस्टर्न युनियन मनि ट्रान्सफरबीच रेमिट सम्झौता भएको छ । सम्झौतापत्रमा वेस्टर्न युनियन नेटवर्क (आयरल्यान्ड) लिमिटेडका प्रतिनिधि एलेन तथा प्रभु मनिका ट्रान्सफरका जनरल म्यानेजर रामेश्वर सापकोटले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार अब ग्राहकले विदेशमा वेस्टर्न युनियनबाट पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा तुरुन्तै जम्मा हुनेछ। fe

पुरा पढ्नुहॊस »

मंगलबार नेप्से परिसूचक ४१ अङ्क माथिले बढ्यो,कारोबार रकम भने ३ मा  अर्ब खुम्चियो

काठमाडौं ।मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४१  दशमलव ८२   अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार  नेप्से ४१  दशमलव ८२   अङ्कले बढेर २ हजार ६ सय १२  दशमलव ६४   बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७  दशमलव ०३   अङ्कले बढेर ४९२  दशमलव ०२  मा पुगेर रोकिएको छ ।  स्टकका  अनुसार  आज कुल २२३ कम्पनीका ५८  लाख ४२  हजार १३५    कित्ता शेयर २   अर्ब …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया लघुवित्तले ५.४१ प्रतिशत लाभांश दिने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज १८ गते बसेको कम्पनी सञ्चालक समितिले गरेको हो । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरी संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले मात्राको  पाउने छन् ।

पुरा पढ्नुहॊस »

“दिमाग हल्लिने अफर”, अब ८९९ मा १०० एमबिपिएस डिशहोम फाइवरनेट

विगत ११ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय इन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ। इन्टरनेट वितरणको सुरुवाती चरणमा नै गुणस्तरीय र उत्कृष्ट सेवामार्फत उल्लेख्य ग्राहकहरुको रोजाईमा डिशहोम फाइवरनेट पर्न सफल भएको छ। अब ग्राहकहरुलाई उत्कृष्ट तथा उच्चगतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिशहोम फाइवरनेटले प्रदान गर्ने भएको छ। ग्राहकहरुले मासिक मात्र रु ८९९ मा नै १०० एमबिपिएस इन्टरनेटको मज्जा ५ जि ड्युल …

पुरा पढ्नुहॊस »

सामसुङको दशैँ तिहार अफर

काठमाडौं  ।आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् । जसमा आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत् ९ जना भाग्यशाली विजेता बन्ने कम्पनीले जनाएको छ । आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ । जसमा काठमाडौंको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, …

पुरा पढ्नुहॊस »

पाँच सयले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज पाँचसयले बढेको हो। सुन आइतबार दुई सयले बढेको थियो भने सोमबार स्थिर थियो। गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले बढेको थियो। मंगलबार तीन सयले घटेको थियो भने बुधबार एक सयले घट्यो। यस्तै बिहीबार दुई सयले घटेको थियो। शुक्रबार ९ सयले बढेको थियो। आज छापावाला सुनको प्रतितोला ९० हजार ३०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी …

पुरा पढ्नुहॊस »

सात निर्माण व्यवसायी/आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ । सरकारले ७ आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गरी तोकिएको अवधिभित्र आपूर्ति नगर्ने तथा निर्माणको काम सम्पन्न नगर्ने सात फर्मलाई एक/एक वर्षका लागि कालोसूचीमा राखिएको जनाएको हो । कालोसूचीमा पर्नेमा बाँकेको विपिन भेट सेन्टर, काठमाडौँको ल्यान्ड्रिङ निर्माण सेवा, रुपन्देहीको कक्षपति निर्माण सेवा, भारतको महाराष्ट्रको एमएस इन्डो इन्जिनियरिङ प्रोजेक्ट कर्पोरेसन, काठमाडौँको रचना ट्रेड इन्टरनेसनल, काठमाडौंकै धादिङ नीलकण्ठ निर्माण सेवा एण्ड …

पुरा पढ्नुहॊस »

तल्लो इर्खुवा हाइड्रोपावरको आईपीओ आउँदै

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्र भोजपुरका स्थानीयवासी र सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीमध्ये १० प्रतिशत अर्थात् सात लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयवासी र २० प्रतिशत अर्थात् १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । साधारण सेयर जारी गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा लोअर …

पुरा पढ्नुहॊस »

पुँजी बजारको विकास र विस्तारबारे सरकारकाे ध्यानाकर्षण

नेपालको पुँजी बजारको विकास र विस्तारकाे माग राखी नेपाल इन्भेष्टर्स फोरमले सरकारको ध्यानाकर्षण गराएको छ। शेयर बजार निरन्तर घट्न थालेपछि विज्ञप्ति जारी गर्दै फोरमले बजारको विकास र विस्तार तथा विश्वसनीयता बढाउन सरकार समक्ष पाँच बुँदे माग राखेको हाे। पूँजी बजारको विकासका लागि विगतमा लगानीकर्ताले उठाएका माग समयमै सम्बोधन हुन नसकेकाले बजारमा नकारात्मक असर परेको फोरमका अध्यक्ष तुलसीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। “लगानीमैत्री नीति निर्माणमा जोड दिएर बजारप्रति जनताको आकर्षण …

पुरा पढ्नुहॊस »

टेलिकमकाे दसैँ अफरमा डाटा प्याकदेखि रिचार्जसम्ममा छुट

नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ। सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी दिए। यसैगरी अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् । डाटा प्याकअन्तर्गत रु २९४ मा २० जीवी डाटा १० दिनभित्र र रु ९८ मा ६ जीवी डाटा तीन दिनभित्र …

पुरा पढ्नुहॊस »