बिहीबार सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । विहिबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले घटेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोला ९० हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रहेको छ ।

त्यसैगरी बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेर प्रतितोला ११५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री