आर्थिक

झिनो अंकले घट्यो सेयर बजार, १ अर्ब ४० करोडको कारोबार

काठमाडाैं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक झिनो अंकले घटेको छ । यस दिन सेयर बजार परिसूचक नेप्से ०.३६ अंकले घटेर २०४०.७० बिन्दुमा रोकिएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.२८ प्रतिशतले बढेर ३९४.६७ विन्दुमा पुगेको छ । १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २ सय ५६ रुपैयाँमा ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता सेयर किनबेच भएको छ ।

पुरा पढ्नुहॊस »

गरिमा क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरीमा सर्‍यो

काठमाडाैं । गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) को कार्यालय सरेको छ। साविक काठमाडौँ महानगरपालिका–१, हात्तीसारबाट कमलपोखरीस्थित (सिटी सेन्टरको अगाडी (विपरित दिशा) भवनको दोस्रो तल्लामा स्थानान्तरण भई साउन ३० देखि सेवा सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ। गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा अब …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलको ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीच सेवामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो । सम्झौता अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डरमार्फत सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर रोड हाउस पिज्जा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका …

पुरा पढ्नुहॊस »

फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ नेपालमा

काठमाडौं । आईएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ लन्च गरेको छ । आईएमएसले यो ब्रान्डको एकमात्र राष्ट्रिय वितरक प्राप्त गरेको हो । पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो, जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरूबाट जोगाउँछ । पाराकिटो अभिनव प्राकृतिक लामखुट्टे संरक्षण मा लीदर हो र पाराकिटोले उच्च–गुणस्तर टेकनोलोजीको एक अलग लाइन प्रदान गर्दछ । यसले विभिन्न प्रकारका उत्पादनहरू प्रदान गर्दछ, जस्तै रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन …

पुरा पढ्नुहॊस »

एनएमबि म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गतको एनएमबि हाइब्रिड फण्ड एल–१ को आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य १३ रुपैयाँ १३ पैसा कायम भएको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । यस योजनाले गत आ।वको लागि २१।०५२६३ प्रतिशत नगद लाभांश समेत घोषणा गरिसकेको छ । मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिसकेको छ । एनएमबि फिफ्टी को पनि प्रतिइकाई खूद …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो । त्यस्तै आज …

पुरा पढ्नुहॊस »

पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरको १/४७ गुणा बढी हुन आउँछ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ८८ पैसा र बिक्री दर १२९ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती …

पुरा पढ्नुहॊस »

स्प्राइटको नेपालमा अहिलेसम्मकै ठुलो प्रोमोसनल क्याम्पेन

काठमाडौँ । लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइटसँग जित्ने मौका ल्याएको छ । कम्पनीका अनुसार याे क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्तालाई हरेक घण्टा सामसङ ए०३एस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ । यो योजना स्प्राइटमा मात्र नभएर कोका–कोला र फ्यान्टाको पेट बोतलमा पनि लागु हुने कम्पनीले जनाएको छ । यसले क्याम्पेनलाई कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलको हितग्राही ग्राहकका लागि विशेष अफर

काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । मंगलबार प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीच यससम्बन्धी समझौता भएको छ । यस योजना अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट वा विल पेइमेन्ट गर्दा प्रोमो कोडमा ‘प्रभुक्याप१०’ (PRABHUCAP10) उल्लेख गर्नुपर्नेछ । यसैगरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने …

पुरा पढ्नुहॊस »