नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त सनस्क्रिन सार्वजनिक भएको हो।

सौन्दर्य ब्रान्ड ल्याक्मेले आफ्नो सनस्क्रिनको लन्च गरेको हो। युनिलिभर नेपालअन्तर्गत रहेको ल्याक्मेले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको २ नयाँ प्रकार–एसपीएफ५० र एसपीएफ ३० नेपालमा ल्याएको छ।

नेपालमै बनेका यी उत्पादनहरू नजिकका स्थानीय स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यी उत्पादनहरुले यूभीए ९सौर्यविकीरण०विरुद्ध सुरक्षा प्रदान गर्ने र यूभीबी किरणहरूलाई ९७ प्रतिशतसम्म ब्लक गर्ने कम्पनीको दाबी छ।

सबै छालाका प्रकारहरूका लागि यो सनस्क्रिन उपयुक्त रहेको पनि कम्पनीले दाबी गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन …

प्रतिकृया दिनुहॊस