झिनो अंकले घट्यो सेयर बजार, १ अर्ब ४० करोडको कारोबार

काठमाडाैं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक झिनो अंकले घटेको छ । यस दिन सेयर बजार परिसूचक नेप्से ०.३६ अंकले घटेर २०४०.७० बिन्दुमा रोकिएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.२८ प्रतिशतले बढेर ३९४.६७ विन्दुमा पुगेको छ । १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २ सय ५६ रुपैयाँमा ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता सेयर किनबेच भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री