विश्व सञ्चार अवार्डको दुई विधाको सर्टलिस्टमा एनसेल

काठमाडौं । एनसेल वर्ल्ड कम्युनिकेसन अवार्ड २०२२ को दुईवटा विधामा सर्टलिस्टमा परेको छ । कस्टमर एक्सपेरियन्स अवार्ड र द सोसियल कन्ट्रिब्युसन अवार्ड विधाको सर्टलिस्टमा परेको छ ।

यो अवार्ड नोभेम्बर १ मा प्रदान गरिनेछ । अवार्ड विभिन्न २१ विधामा प्रदान गरिने छ । विगत २४ वर्षदेखि यस्तो अवार्ड प्रदान गर्दै आइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री