आर्थिक

चार अर्ब लगानीमा नेपालकै ठूलाे टाइल्स उद्याेग खुल्दै

काठमाडाैँ । रमेश कर्प र भारती कजारिया सेरामिक्स कम्पनीले संयुक्त लगानीमा नेपालमा वृहत टाइल्स कम्पनी स्थापना गर्ने भएका छन् । आइतबार राजधानीमा एक समारोहका बीच दुई कम्पनीको संयुक्त लगानीका लागि सम्झौता भएको हो । सम्झौता अनुसार यी दुई कम्पनीले ४ अर्ब रुपैयाँ लगानीमा नेपालमा हालसम्मकै सबैभन्दा ठूलो टाइल्स कम्पनी स्थापना गर्नेछ । जसले वार्षिक ८ लाख वर्ग मिटर टाइल्स उत्पादनको क्षमता राख्नेछ । कजारिया विश्वको सातौ नम्बर तथा भारतको नम्बर …

पुरा पढ्नुहॊस »

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिङ्कको सहयोग

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुँदै छ। देशकै ठूलो इन्टरनेट सेवाप्रदायकले पुल्चोक क्याम्पस -इन्जिनियरिङ अध्ययन संस्थान_को इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्न लागेको छ। कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा कक्षा ८ देखि १० मा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी …

पुरा पढ्नुहॊस »

नेप्सेमा हरियाली

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक उकालो लागेको छ। आज नेप्से परिसुचक २.२५ प्रतिशतले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा रोकिएको छ। साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २.१३ प्रतिशतले वृद्धि भइ ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा रोकिएको छ। बिहीबार भने नेप्से परिसुचकमा ०.८३ अंकले घटेकोे थियो । यस्तै ३९ लाख १३ हजारभन्दा बढीको सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड आठ लाख ३२ …

पुरा पढ्नुहॊस »

१ हजार ४ सयले बढ्यो सुनको भाउ

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज सुनको भाउ तोलामा १ हजार ४ सयले बढेको हो। भाउ बढेसँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १ हजार २७५ मा कारोबोर भइरहेको छ।

पुरा पढ्नुहॊस »

सुनको भाउ आज १४ सय रुपैयाँले बढ्यो

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । गत शुक्रबारको तिलकानामा आज आइतबार सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रूपैयाँ ६६ पैसा र बिक्री दर १२९ रूपैयाँ २५ पैसा रहेको …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रूपैयाँ ६६ पैसा र बिक्री दर १२९ रूपैयाँ २५ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्टको पहिलो दिन : सात हजार बढीले गरे अवलोकन

काठमाडाैं । लिभिङ विथ आईसीटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्टको पहिलो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएको आयोजकले जनाएका छन्। इन्फोडेभलपर्स आइसीटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि इभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आइडिया फेस्टको पहिलो दिन सात हजार बढीले अवलोकन गरेका छन्। पहिलो दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सचिव वैकुण्ठ अर्याल, पूर्वमन्त्री गणेश साह, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेसको दशैं तिहार योजनाको एक तोला सुन विजेताको नाम घोषणा

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत दोस्रो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन् । सोही योजना अन्तर्गत असोज १२ देखी कार्तिक १५ गते सम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०-१० तोला चाँदी जित्न सफल भएका छन् …

पुरा पढ्नुहॊस »

शाओमीले सार्वजनिक गर्यो नयाँ रेड्मी ए१ सिरिज, मूल्य कति छ ?

काठमाडाैं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा ए१ सिरिज सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए१ र रेड्मी ए१+ ले द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गर्छ । जसले प्रयोगकर्ताको दैनिक कार्यहरूलाई थप स्मार्ट, थप प्रभावकारी र थप सुविधाजनक बनाउने कम्पनीले बताएको छ। रेड्मीले नयाँ स्मार्टफोनको साथ स्मार्ट जीवनशैलीमा स्तर वृद्धि गर्न चाहने नयाँ प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको बताएको …

पुरा पढ्नुहॊस »