कति छ आज तरकारी तथा फलफूलको भाउ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौंले आज (शनिबार) का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार कालो अंगुरको औसत मूल्य प्रतिकिलो २९० रुपैयाँ रहेको छ भने हरियोको २१० रुपैयाँ छ ।

यसैगरी अदुवाको ५६, अनारको २९३, अमलाको ६६, अम्बाको १३५, रातो आलुको ५३ रूपैयाँ रहेको छ । केरा दर्जनको १२६ रूपैयाँ, जुनार २३५ मौसम १६५ हुँदा भूईंकटहरको ११० रूपैयाँ छ ।

हेर्नुस् तरकारी र फलफूलको मूल्यसूची

1 2
2 2
3 1
4 1

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस