आर्थिक

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ४३ पैसा र बिक्री दर १४१ रूपैयाँ ०७ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

यी हुन् इन्फोडेभलपर्स आइसिटी अवार्ड-२०२२ का विजेता

काठमाडौं । सूचना तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने लक्ष्यका साथ लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको ग्रान्ड फिनाले सम्पन्न भएको छ । समारोहमा १४ विधामा अवार्ड प्रदान गर्दै सातौं संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो । यस वर्ष अवार्डका लागि पाँच सय ५० बढीको अनलाइन आवेदन प्राप्त भएको अवार्डका संयोजक राजन लम्सालले जानकारी दिए । त्यसका लागि …

पुरा पढ्नुहॊस »

फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाडौंमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २३औँ साधारणसभा तथा अधिवेशनले दिनेश अग्रवालको अध्यक्षतामा १७ सदस्यीय नेतृत्व चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा मनिष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुणकुमार चौधरी, द्वितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा रहनुभएको छ । कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरुबल्लभ पराजुली रहनुभएको छ । सदस्यमा दिलविक्रम श्रेष्ठ, भोलामान योञ्जन, …

पुरा पढ्नुहॊस »

१४ विधामा आइसिटी अवार्ड प्रदान

काठमाडौं । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको सातौँ संस्करण सम्पन्न भएको छ । शुक्रबार सम्पन्न ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गरिएको हो । यस वर्षको हृवावे स्टार्टअप आइसिटी अवार्ड मोनाल टेकलाई प्रदान गरिएको छ भने प्रोडक्ट आइसिटी अवार्ड गल्ली म्याप्स र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड कारोबार एपलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रोडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोटपछि पब्लिक भोटिङसमेत …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आइतबार रातो आलु ५३ रुपैयाँ प्रतिकेजी र गोलभेँडा ठूलो ३५ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो । यस्तै कन्य च्याउ प्रतिकेजी १३३ रुपैयाँ ३३ पैसा रहेको छ भने डल्ले च्याउ ३८३ रुपैयाँ ३३ पैसा रहेको छ । ब्रोकाउली ४५ रुपैयाँ, रातो बन्दा ७५ रुपैयाँ, तोरी साग ३७ रुपैयाँ ५० …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ पुगेको छ । आइतबार चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ३९ पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको …

पुरा पढ्नुहॊस »

यस्ता मोबाइल चल्ने छैनन् पुस १५ गतेपछि (सूचनासहित)

काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । आज सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो । विदेशबाट आउने …

पुरा पढ्नुहॊस »

कति छ आज आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दरभाउ तोकेको छ । जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६० पैसा र बिक्री दर ८९ रुपैयाँ पुगेको छ । अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ३९ पैसा तथा बिक्री दर १४१ रुपैयाँ ३ पैसा तोकिएको छ …

पुरा पढ्नुहॊस »

भिभो वाई ३५ स्मार्टफोनको यस्ता छन् विशेषता

काठमाडौं । भिभोको विश्वव्यापी टेक्नोलोजी ब्रान्डले केहि समय अघि नेपालमा भिभो वाई ३५ सार्वजनिक गरेको थियो जुन वाई सिरिजको पोर्टफोलियोमा सबैभन्दा नयाँ मोडेल हो । भिभो वाई सिरिज प्रिमियम विशेषताहरू र शक्तिशाली कार्यसम्पादनका लागि प्रसिद्ध छन् र वाई ३५ लाई यसको सुलभ मूल्य तथा आकर्षक विशेषताका कारण प्रयोगकर्ताहरुले निकै रुचाइएको जनाएको छ । वाई ३५ लाई स्मार्टफोन बजारमा सबैभन्दा उत्कृष्ट उत्पादनहरू मध्ये एक बनाउने शिर्ष कारणहरू यस प्रकार छन्ः शक्तिशाली …

पुरा पढ्नुहॊस »