Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

कति छ आज आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दरभाउ तोकेको छ । जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६० पैसा र बिक्री दर ८९ रुपैयाँ पुगेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ३९ पैसा तथा बिक्री दर १४१ रुपैयाँ ३ पैसा तोकिएको छ ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ५६ पैसा र बिक्री दर १६० रुपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको दरभाउ

NRB Exchange rate 2079 09 09 VG8mfOmzJn

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after