काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा १ लाख २ जहार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १२९५ रुपैयाँमा कारोबार हुँदा आजघटेर १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




