काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंक काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंककाग्राहकहरुले गरिमा विकास बैंकको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनीको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न सक्ने छन् ।
पुरा पढ्नुहॊस »आइएमई लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले गरिमा विकास बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंकको नयाँ शाखा झम्सिखेल र शंखमुलमा
काठमाडौं । यस महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुरुप थप दुई नयाँ शाखा विस्तार गरेको छ । यसै क्रममा बैंकले यही जेष्ठ १५ गते ललितपुरको झम्सिखेल तथा जेष्ठ १९ गते काठमाडौंको शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ । योसहित बैंकको शाखा संख्या ९५ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग …
पुरा पढ्नुहॊस »प्रभु बैंकको २ वटा नयाँ शाखा कार्यालय बल्खु र लमहीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौं महानगरपालिका १४ बल्खु र दाङको लमही नगरपालिका ५मा शाखा कार्यालयलहरु सञ्चालनमा ल्याएको छ । काठमाडौं बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी र लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले एक समारोहका बीच उद्घाटन गरेका छन् । शाखा कार्यालयहरु उद्घाटन गर्दै शिवाकोटी र केसीले प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा …
पुरा पढ्नुहॊस »गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सको बीमा सेवा पाइने
काठमाडौँ । गण्डकी बिकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सहमति भएको छ । सहमती पत्रमा गण्डकी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार गण्डकी बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्ने छन् ।
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंककोे थप दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा
काठमाडौं । एनआईसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. १ को पञ्चमूलमा क्रमशः आपm्नो ३०औं र ३१औंं शाखारहित बैंकिङ सेवा जेष्ठ २० गतेबाट सञ्चालनमा ल्याएको छ । केचनाकवल गाउँपालिकाको घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकको कभर गीत प्रतियोगिताको विजेताले पाए ५० हजार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको कभर गीत प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५० हजार रुपैयाँ प्रदान गरेको छ । यस प्रतियोगिताका प्रतिष्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर यूट्यूवमा अपलोड गरेका थिए । यसरी प्रतियोगिहरूले यूट्यूवमा अपलोड गरेको गीतको भ्यूजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो । आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिंदै जाने बैंकले जानकारी गराएको छ ।
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकद्धारा बाजुराको चोयाकोट विद्यालयमा मोटिभेसनल कक्षा संचालन
काठमाडाैँ । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ३ मा रहेको चोयाकोट माद्यामिक बिद्यालयमा सकरात्मक सोच सम्बन्धि (मोटीभेशन) कक्षा संचालन गरिएको छ । एनआईसी बैंक बाजुराको सहजकिरण तथा चोयाकोट माद्यामिक बिद्यालयको आयोजनामा कक्षा संचालन गरिएको हो । कक्षा नौ र दशका बिद्यार्थीलाई पढ्ने बानीको बिकास र बिद्यार्थीको दैनिक ब्यबाहारमा परिर्वतन गराउनने उद्देश्यले सो कक्षाको संचालन गरिएको राष्ट्रिय सहकारी बोर्डका केन्द्रीय सदस्य अमर खड्काले बताए । राम्रो नतिजा प्राप्त गर्न आफूले सक्ने …
पुरा पढ्नुहॊस »लक्ष्मी बैंकको वर्ल्डकप योजना सुरु
काठमाडाैँ । लक्ष्मी बैंकले Ctrl O नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरुका लागि विशेष योजना सुरु गरेको छ । F1 Soft सँगको सहकार्यमा सञ्चालित सो योजना अन्तरगत हाल जारी आईसीसी क्रिकेट वर्ल्डकप २०१९को अवधिभर Ctrl O मार्फत बचत खाता खोल्दा ग्राहकहरुले ५०० बराबरको मोबाइल व्यालेन्स प्राप्त गर्न सक्नेछन् । ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्न निवेदन दिन सक्नेछन् । र त्यसलाई आधिकारीकता दिन एक पटकको लागि बैंकको नजिकैको शाखामा …
पुरा पढ्नुहॊस »गरिमा विकास बैंकको शाखा चितवनको मिलनचोक
काठमाडौं । गरिमा विकास बैंकले भरतपुर नगरपालिका वार्ड नं. २६ मा स्थापित मिलनचोक शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका वार्ड नं. २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्तरुपमा गरे । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुदैं गईरहेको चितवनमा यस विकास बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकहरुबाट समेत …
पुरा पढ्नुहॊस »