बैंकिङ्ग

सिटिजन्स म्युचुअल फण्ड–२ को सार्वजनिक निष्काशन जेठ ९ देखि, १० करोड इकाई बिक्री गर्न अनुमति

काठमाडौं । सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष सिटिजन्स म्युचुअल फण्ड–२ को १० लाख इकाई बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट म्युचुअल फण्ड–२ को १० रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सर्वसाधारणलाई बिक्री गर्न अनुमति पाएको हो । फण्डले १० करोड इकाईमध्ये १ करोड ५० लाख योजना व्यवस्थापकको लागि र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गर्ने भएको छ ।फण्डले जेष्ठ ९ गते …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्वारा जेष्ठ नागरिकलाई कुर्सी हस्तान्तरण

पोखरा । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखरा महानगरपालिका १०,  रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ । उक्त संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौ बहादुर गुरुङको अध्यक्षतामा कुर्सी हस्तान्तरण भएको थियो । उक्त संस्थाको प्राङ्गणमा वितरीत कुर्सीबाट जेष्ठ नागरिकहरुलाई दैनिक रुपमा आरामदायी रुपमा बस्नको लागि थप सहयोग भएकोमा संस्थाका अध्यक्ष क्याप्टेन थमन थापाले बैँकप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा …

पुरा पढ्नुहॊस »

कामना सेवाका ग्राहकलाई यूनिभर्सल इन्स्टिच्यूटमा विशेष छुट

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालि भैरहवाबीच उपचारमा विशेष छुट पाउने गरी सम्झौता भएको छ । सम्झौता अनुसार अब बैंकका प्रिपेड-डेबिट कार्ड भएका ग्राहकहरुले यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालि मा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धन सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट …

पुरा पढ्नुहॊस »

दैलेखमा एनसीसी बैंकको नयाँ शाखा बिस्तार

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले दैलेख जिल्लाको महावु गाउँपालिका, वडा नं. ०४ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । महावु र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले शाखा खोलिएको बैंकले जनाएको छ । एनसीसी बैंकले देशभर १२७ वटा शाखा र ७४ वटा एटीएमहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

पुरा पढ्नुहॊस »

लाइफ इन्स्योरेन्स कर्पोरेशनको अध्यक्षमा एमआर कुमार नियुक्त, ३६ बर्ष लामो अनुभव

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक समितिले संचालक समितिको अध्यक्षमा एम.आर. कुमारलाई नियुक्त गरेको छ । कर्पोरेशनको बैठकले जेठ २ गतेबाट लागू हुने गरि बिमकको संचालक समितिको अध्यक्षमा एम.आर. कुमारलाई नियुक्त गरेको हो । नियुक्ति अघि हेमन्त भार्गवले यस बिमकको संचालक समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । नवनियुक्त अध्यक्ष कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष हुन् । एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकका ग्राहकले नोबेल हस्पिटलमा उपचार गराउँदा २५% सम्मको छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीले नोबेल हस्पिटलमा उपचार गराउँदा २५% सम्मको छुट पाउने भएका छन् । एन आई सी एशिया बैंक र नोबेल हस्पिटल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको शाखा जनकपुरधाममा

काठमाडौँ । हिमालयन बैंकले जनकपुरधाम उपमहानगरपालिका-१, स्टेशनरोडमा  शाखा सञ्चालनमा ल्याएको छ ।सो शाखाको उद्घाटन प्रदेश नं २ का माननीय मुख्यमन्त्री  लालबाबु राउतले एक समारोहका बीच गरे । सो अवसरमा प्रमुख अतिथि राउतले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले जिल्लावासीलाई सहयोग पुर्याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरे । …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर पर्सा मालपोत कार्यालयमा

वाणिज्य बैकको एक्सटेन्सन काउन्टर पर्साको वीरगंज महानगरपालिका वडा न. ३ स्थित मालपोत कार्यालयमा संचालनमा आएको छ । शाखा कार्यालय वीरगंज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूँजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिने बैंकले जनाएको छ । बैंकका प्रदेश २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् ।

पुरा पढ्नुहॊस »

नेपाल एसबीआईका ग्राहक पैसा झिक्न बैंक जानै नपर्ने, ‘खल्तीबाट हुन्छ भुक्तानी’

काठमाडौँ । नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । नेपाल एसबीआई बैंकका तर्फबाट बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनिष मोदीले राजधानीमा एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा हस्ताक्षर गर्न आयोजित समारोहमा नेपाल एसबीआई बैंकका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागर र खल्तीका डाइरेक्टर ध्रुब अधिकारीको …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds