चलचित्र ‘अमेरिका बोइज’को टिजर रिलिज भएको छ । चलचित्रमा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आशिषप्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मी भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ ।
तपाईंको प्रतिकृया




