वीरगंज । अनुभुती एजुकेशन फाउण्डेशनले आज एक विशेष समारोहका बीच कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको टाउन हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन पर्साका अध्यक्ष डा.हरिशंकर सिंहले विद्यार्थीहरुलाई आउ“दो कक्षा १२ को परिक्षामा राम्रो अंक ल्याई उज्जवल भविष्य निर्माणको लागि शुभकामना दिनुभयो । वहाले दक्ष एवं उत्कृष्ट विद्यार्थी उत्पादनमा अनुभुती एजुकेशन फाउण्डेशनले महत्वपुर्ण भुमिका निर्वाह गरेको समेत बताउनुभयो । कार्यक्रममा कलेजका विद्यार्थीहरुले विभिन्न …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीको सुझाव : राष्ट्र हितलाई सम्मान गर
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आफ्नो आसन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, प्रबुद्ध वर्ग र परराष्ट्रविद्सँग बुधबार छलफल गरेका छन्। छलफलमा ओलीले पुराना सम्झौता कार्यान्वयनमा जोड दिने स्पष्ट पारेका छन्। छलफलमा सहभागी पूर्वप्रधानमन्त्रीहरूले २१ औं शताब्दीअनुसार द्विपक्षीय हित र राष्ट्रिय स्वार्थलाई उच्च सम्मान दिन सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले पुराना सम्झौता कार्यान्वयनमा समस्या देखिएका बेला नयाँ सम्झौता नगर्न सुझाएका छन्। जवाफमा प्रधानमन्त्री ओलीले भारत भ्रमणलाई आफूले सद्भावना भ्रमणका …
पुरा पढ्नुहॊस »चट्याङ लागेर दुईको मृत्यु
खोटाङ । खोटाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । खोटाङको रुपाकोट मझुवागडी नगरपालिका २ बस्ने ६२ वर्षीय सम्मर बहादुर दाहालको चट्याङ लागेर मृत्यु भएको छ । यस्तै गरी,खोटाङकै साकेला गाउँपालिका २ बस्ने ५५ वर्षीया बाल कुमारी खत्रीको पनि चट्याङ लागेर मृत्यु भएको छ । घरमै बसीरहेकी उनलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
पुरा पढ्नुहॊस »कर्मचारीको रोकियो ‘स्वैच्छिक अवकाश’
काठमाडौं। सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि रोकिने उनले बताए । स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन सरकारले गत चैत २३ मा मन्त्रालयको वेबसाइटमार्फत अवकाश रोज्ने कर्मचारीको नामावली सार्वजनिक गर्नु पर्ने थियो । तर, मन्त्रालयले अवकाश रोज्ने कर्मचारीको विवरण सार्वजनिक गर्ने प्रक्रिया नै …
पुरा पढ्नुहॊस »सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ थान कम्प्युटर चण्डेश्वरी उच्च मावि काभ्रे ४. बनेपालाई कम्प्युटर प्रदान गरेको छ । उग्रचण्डी नाला समाजमार्फत साे कम्प्युटर हस्तान्तरण गरिएको जनाइएकाे छ । उक्त कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
पुरा पढ्नुहॊस »“राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४” को डेली लाइफ फोटोपत्रकारिता अवार्ड विधाको लागि नेपाल टेलीकमको सहयोग
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आगामी २०७५ साल बैसाख १३ गते फोटोपत्रकारीता दिवसको अवसरमा आयोजीत ‘ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ द्रोस्रो चरणको डेलीलाइफ फोटोपत्रकारीता विधातर्फ नेपाल टेलीकमले प्रायोजन गर्ने भएको छ । उक्त अवार्डको लागि आज नेपाल टेलीकमका कमरर्सियल डेपुटी म्यानेजर ईश्वरचन्द्र रिमाल र कार्यक्रम संयोजक प्रदीपराज वन्त विच सम्झौता पत्रका हस्ताक्षर भएको छ । नेपाल अधिराज्यभर डेली लाइफ विधामा फोटोपत्रकारीता गर्नेहरु मध्यवाट एक जना सक्रिय …
पुरा पढ्नुहॊस »किशोरीहरुका लागी निशुल्क कम्प्युटर तालिम शुरु
रौतहट । गौर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा युवा विकास केन्द्र गौरले वडा नम्बर ४ का किशोरीहरुका लागी निशुल्क कम्प्युटर तालिमको शुरुवात गरेको छ । सोमवार आयोजक संस्थाका अध्यक्ष प्रविण टिबडेवालको अध्यक्षतामा सो तालिमको वडा नम्बर ४ का वडा अध्यक्ष भुवनेश्वर शाहिले रिबन काटि उद्धघाटन गरेका छन् । गौर नगरपालिका वडा नम्बर ५ मा रहेको संस्थाको तालिम कक्षमा सम्पूर्ण सहभागीहरु बिच एक कार्यक्रम आयोजना गरि तालिमको शुभारम्भ गरिएको …
पुरा पढ्नुहॊस »इन्ट्याग्रीटी आइडल २०१८ को मनोनयन खुला
काठमाडौं । इन्ट्याग्रिटी आइडल २०१८ को मनोनयन खुला भएको छ । एकाउन्ट्याविलिटी ल्याबले सन् २०१४ देखि सुरु गरेको अभियान नेपालको सरकारी संयन्त्रभित्र सकारात्मक मनोवृति र अभ्यासको खोजी गर्ने आम नागरिकको अभियान हो । पूर्णतया सरकारी सेवा (निजामति ÷ शिक्षा) मा रहेर देशको भौगोलिक, राजनितिक, सांस्कृतिक र नितिगत जटिलतालाई प्रवाह नगरी सेवाग्राहीलाई सहज र सरल सेवा प्रदान गर्ने सन्दर्भमा थोरै पनि सम्झौता नगर्ने जुनसुकै ओहोदाका राष्ट्रसेवक कर्मचारीहरूलाई आम नागरिकले उनिहरूले पाएको …
पुरा पढ्नुहॊस »वीरगंज महानगरपालिकाद्वारा अवैध घर टहरा भत्काइयो
वीरगंज । वर्षौ देखि अवैध तरिकाले अतिक्रमण गरेर निर्माण गरिएको घर तथा टहराहरु वीरगंज महानगरपालिका कायर्लयले भत्काएको छ । महानगरका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीको निर्देशनमा आइतबार कार्यालयले महानगरपालिकाको वडा नम्बर ७ रेल्वे रोडमा अवैध तरिकाले निर्मित घर तथा टहराहरु भत्काउने कार्य सुरु गरेको छ । वीरगंज महानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत सुमन श्रेष्ठ र मझौला एकीकृत शहरी वातावरणीय सुधार आयोजनाका प्रवन्धक शैलेन्द्र श्रेष्ठको संयुक्त नेतृत्वमा गएको टोलिले रेल्वे रोड …
पुरा पढ्नुहॊस »वीरगंज पब्लिक कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाई एवं शुभकामना कार्यक्रम सम्पन्न
वीरगंज ।वीरगंज पब्लिक कलेजले आज एक विशेष समारोहका बीच कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको होटल भिस्वामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडियाले विद्यार्थीहरुलाई आउ“दो कक्षा १२ को परिक्षामा राम्रो अंक ल्याई उज्जवल भविष्य निर्माणको लागि शुभकामना दिनुभयो । वहाँले दक्ष एवं उत्कृष्ट विद्यार्थी उत्पादनमा वीरगंज पब्लिक कलेजले महत्वपुर्ण भुमिका निर्वाह गरेको समेत बताउनुभयो । कार्यक्रममा कलेजका …
पुरा पढ्नुहॊस »