नेपाल आइडल’ बुद्ध लामाको पहिलो गीत सार्वजनिक भएको छ । हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजल गीतमा सुरेश वाग्लेको शब्द छ । संगीत संयोजन गोपाल रसाईलीले गरेका छन् । ‘तिमी साथ भएपछि बोलको गीतको भिडियोमा पल शाह र आँचल शर्माले अभिनय गरेका छन् ।
तपाईंको प्रतिकृया




