काठमाडौं ।नबिल बैंकले आफ्ना भिसाकार्ड लिने ग्राहकहरुलाई लक्षित गरेर “नबिल भिसाकार्ड क्यास-ब्याक” नामक “नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना शुरु गरेको छ । यस योजनामा नबिल भिसाकार्ड बाक्ने ग्राहकहरुले १० प्रतिशत नगद फिर्ता पाउनेछन् ।
१० प्रतिशत नगद फिर्ता योजना यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसा कार्ड वाहक (डेविट÷क्रेडिट÷प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पीओएसबाट प्रत्येक पटक सफल कारोबारको १० प्रतिशत अथवा ५०० नगदै फिर्ता पाउनेछन् । यो योजना मिति यही मंसिर १४ गते देखि पुस १६ गते सम्म लागू हुने बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस