रश्मी

कृषि विकास बैंकको साधारण सभा चैत १५ गते

काठमाडौं ।  कृषि विकास बैंकले बाह्रौं वार्षिक साधारण सभा चैत १५ गते गर्ने भएको छ । बैंकको सञ्चालक समितिले   बसेको ७ सय ३६ औं बैठकले चैत १५ गते कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र बोडे भक्तपुरमा सभा आह्वान गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ दशमलव शुन्य ५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सहित कूल २१ दशमलव शुन्य ५ प्रतिशत लाभांश वितरण गर्ने …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले एकै दिन दुई नयाँ शाखा विस्तार

भक्तपुर । मुक्तिनाथ विकास बैंकले एकै दिन दुई नयाँ शाखा विस्तार भएको छ । बैंकले भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा औपचारिक रुपमा नायँ शाखा कार्यालय विस्तार गरेको छ । ठिमी शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल तथा बनेपा  शाखाको समुद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठले गरे । हालसम्म बैंकले मुलुकभर १ सय १४ वटा शाखा, २० वटा एटिएम मार्फत करिब ६ लाख ग्राहकलाई …

पुरा पढ्नुहॊस »

‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ ल्याएको छ । बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच बैंकले ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको हो ।   १ सय रुपैयाँ मै खाता खोल्न मिल्ने ‘सिटिजन्स विशेष बचत खाता’ कर्मचारीहरूको तलब खाताको लागि फलदायी हुने बैंकले विश्वास लिएको छ । दैनिक मौज्दातमा वार्षिक ६.२५% ब्याज दर प्रदान गरिने यस योजनाबाट ग्राहकहरुले …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा विद्यालयलाई १ लाख आर्थिक सहयोग

काठमाडौँ । सिटिजन्स बैंकले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित महाकवि देवकोटा माध्यमिकविद्यालयलाई एक लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम एक कार्यक्रमबीच  प्रदान गरिएको हो ।                       बर्दिया जिल्लाको ज्येष्ठ मावि देवकोटा माध्यमिक विद्यालयमा अध्यनरत अत्यन्तै गरिव तथाथारु, मुस्लिम, मधेसी, जनजाती,दलितजातिकाकरिव १,३२५ बालबालिकाहरूको शिक्षाको गुणस्तर वृद्धिका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा विद्यालयले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

आइएमई जनरलको १ लाख २ हजार कित्ता सेयर लिलामि

काठमाडौं ।  आइएमइ जनरल इन्स्योरेन्सले बुधबार देखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी बिक्रिमा ल्याएको छ । कम्पनीले यस अघि बिक्रि नभएको हकप्रद लिलामिमा ल्याएको हो ।  कम्पनीले पुस १७ देखि माघ २१ गतेसम्म हकप्रद खुला गरेको थियो । जसमा एक लाख ७ सय ६६ कित्ता साधारण र एक हजार ५९८ कित्ता संस्थापक गरि कूल एक लाख २ हजार ३६४ कित्ता अवितरित भएको थियो । बिक्री प्रबन्धक ग्लोबल …

पुरा पढ्नुहॊस »

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन पर्यटकको मृत्यु

पोखरा । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ दुर्घटना भएको  हो । दुर्घटनामा परी प्याराग्लाइडर रसियन नागरिक विएमआइ जिभिआइएलको मृत्यु भएको हो । यसअघि आइतबार प्याराग्लाइडिङ दुर्घटनामा रोमानियाका एक नागरिकको मृत्यु भएको थियो ।  

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले घटायो ब्याज दर

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ । बैंकले यस वर्षको माघ महिनादेखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुनदेखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको छ ।

पुरा पढ्नुहॊस »

अजोड र बेष्ट फाइनान्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स र बेष्ट फाइनान्स कम्पनीबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त  सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमार बहादुर खत्री र वेष्ट फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारीले  हस्ताक्षर गरे । यस सम्झौता अन्र्तगत फाइनान्सका ग्राहकहरूले अजोड इन्सोरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा फाइनान्स कम्पनीका सबै शाखाबाट लिन सक्नेछन् ।  

पुरा पढ्नुहॊस »

नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनीबीच सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनी बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सो सम्झौतामा ने.वि.प्रा का तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरे । प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका योे अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यस अघि कम्पनीले ८.५ मे.वा. क्षमताको नौगाड …

पुरा पढ्नुहॊस »

हेलिकाेप्टर दुर्घटना :पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको मत्यु

काठमाडौं । पाथीभरा दर्शन गरेका फर्किएका  हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको पुष्टि भएको छ। हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे,हेलिकप्टर क्याप्टेन  प्रभाकर केसी, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण ध्रुव भोछिभया  सवार थिए । घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ ।     …

पुरा पढ्नुहॊस »