अजोड र बेष्ट फाइनान्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स र बेष्ट फाइनान्स कम्पनीबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

उक्त  सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमार बहादुर खत्री र वेष्ट फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारीले  हस्ताक्षर गरे ।

यस सम्झौता अन्र्तगत फाइनान्सका ग्राहकहरूले अजोड इन्सोरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा फाइनान्स कम्पनीका सबै शाखाबाट लिन सक्नेछन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस