काठमाडौं ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सातौँ विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको छ । कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूणर् सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले डिजिटल प्लाटफर्म जुम मार्फत बैंकले सातौँ विशेष साधारण सभा संचालन गरेको हो । सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना फाइनान्स लिमिटेडललाई प्राप्ति …
पुरा पढ्नुहॊस »मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
काठमाडाैँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तार गर्दै छन्। प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिन लागेका हुन् । ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् । गृह मन्त्रीमा खगराज अधिकारीको नाम चर्चामा छ । त्यस्तै नैनकला थापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह- …
पुरा पढ्नुहॊस »बलिउडकी फिट नायिका शिल्पा सेट्टी(फोटो फिचर)
नेप्सेमा दोहोरो अंकको गिरावट, १७ अर्ब बराबरको कारोबार
काठमाडौँ। बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १३.५६ अंकले गिरावट भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से १३.५६ अङ्कले घटेर २ हजार ९५६ दशमलव ५८ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा कायम भएको छ । स्टकका अनुसार कुल २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर ,१६ अर्ब ९९ करोड ७० लाख ९२ हजार …
पुरा पढ्नुहॊस »पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप ८१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार १७९ जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ५ हजार ७६८जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पुरा पढ्नुहॊस »साथीको हत्या गरेको अभियोगमा पक्राउ
कैलाली । आफ्नै साथीको हत्या गरेको अभियोगमा कैलारी गाउँपालिका-४ के गाउँ घर ठेगाना बताउने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । मजदुरीको काम गरी बस्ने धनगढीमन ३६ वर्षीय विशाल बुढाथोकीको टाउकोको पछाडी घाउ चोट रही मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा सोम बहादुर पक्राउ परेका हुन् । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी बादबिबाद हुँदा सोम बहादुरले फलामको कर्नीले टाउकोमा हिर्काउँदा …
पुरा पढ्नुहॊस »क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमणको नियत अस्वीकार्य ! फिर्ता लिन चेतावनी ।
काठमाडौं । बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणा मार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारि रहेको बिषयमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप ब्यवस्थित, प्रोत्साहित र बढावा दिन निश्चयनै जरुरी छ । त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठानहरु हाम्रो भरपर्दाे आधार हुन् । ०४६ को परिवर्तन पश्चात् नेपाली कांग्रेसको नीति र …
पुरा पढ्नुहॊस »एनसेलले परिमार्जन गर्याे १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुनेगरी विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । नयाँ शुल्कहरू नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेको जनाइएको छ । गत जेठ ९ गते प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी …
पुरा पढ्नुहॊस »‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले जिते कोरोना
काठमाडौं । नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय प्राप्त गरेका छन् । नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका कारण सिंहलाई ‘ट्रान्सपोर्ट पायोनियर’ उपनामले चिनिन्छ। सन् १९५७ मा २२ वर्षको उमेर छँदा प्रितम सिंह जम्मूबाट आफ्ना पितासँगै ट्रकमार्फत काठमाण्डौ प्रवेश गरेका थिए । उनीहरुले ल्याएको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक रहेको र सो समयदेखि नै नेपालमा सार्वजनिक ढुवानीको कामको थालनी भएको मानिन्छ …
पुरा पढ्नुहॊस »इलाममा जंगली च्याउ खाँदा दुईको मृत्यु
इलाम । इलामको सन्दकपुर गाउँपालिका- १ खोलाघारीमा विषालु च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । इलाम नगरपालिका वडा नं.- ३ पुवामझुवाको बीरमान राईको घरमा शनिबार दिउँसो च्याउ खाएर बिरामी भएका चारै जनाको विएण्डसी अस्पतालमा उपचार भइरहेको थियो । विषालु जंगली च्याउ खाएर शनिबार इलाम नगरपालिका वडा नं.- ३ पुवामझुवाका दुई जना र सन्दुकपुर गाउँपालिका वडा नं. …
पुरा पढ्नुहॊस »