नेप्सेमा दोहोरो अंकको गिरावट, १७ अर्ब बराबरको कारोबार

काठमाडौँ। बुधबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १३.५६ अंकले  गिरावट भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार   नेप्से १३.५६   अङ्कले घटेर २  हजार ९५६  दशमलव ५८    बिन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा कायम भएको छ ।

स्टकका अनुसार कुल २२१    कम्पनीका ३ करोड १३   लाख ५४   हजार २२   कित्ता शेयर ,१६   अर्ब ९९     करोड ७० लाख ९२   हजार ७०३ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री