News desk

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रपति पदको यो तेस्रो निर्वाचन हो । काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा मनोनयन दर्ता हुनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उम्मेदवारी दर्ता हुने जनाएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची आजै प्रकाशन गरिने जानकारी दिए । राष्ट्रपति …

पुरा पढ्नुहॊस »

परिचारिकामाथि दुर्व्यवहार गर्ने पाइलटमाथि कारबाही

काठमाडौं । नेपाल वायुसेवा निगमका (एनएसी) का आरए-४१६ का चालक दलका सदस्यहरूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । २०७९ साउन १२ गते तदनुसार २८ जुलाई २०२२ का दिन मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको उडानमा रहेको निगमको उडान सङ्ख्या आरए-४१६ का चालक दलका सदस्यले विमान परिचारिकामाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा सो उडानमा सक्रिय चालक दलका सदस्यहरूलाई प्राधिकरणलाई कारबाही गरेको हो । शुक्रवार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले उक्त …

पुरा पढ्नुहॊस »

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, प्रतिकेजी ३३.५१ रुपैयाँ

काठमाडौं । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्ने स्वीकृति दिएको छ। फागुन ११ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८–०७९ …

पुरा पढ्नुहॊस »

४६ लाख कित्ता संस्थापक सेयर बेच्दै प्रभु बैंक

काठमाडौँ । प्रभु बैंकले आजदेखि ठुलो परिमाणको संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ४६ लाख ७४ हजार ३९६ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । बैंकले संस्थापक सेयरको मूल्य प्रतिकित्ता १२३ रुपैयाँ राखेको छ । प्रभुको संस्थापक सेयर लिलामी प्रक्रियामा कम्पनीका संस्थापक सेयर धनीसहित इच्छुक लगानीकर्ता संस्थाले सहभागिता जनाउन पाउँछन् । सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ता संस्थाले फागुन २६ …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकले २ लाखसम्म फोनलोन दिने

काठमाडाैं । एनआईसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने भएको छ। बैंकले एनआईसी एसिया फोनलोन सेवा शुभारम्भ गरेको हो। बैंकले ल्याएको उक्त सेवाबाट ग्राहकले मोबाइल एपमार्फत विना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्नेछन्। बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहकहरूले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन्। यस बैंकमा रहेको …

पुरा पढ्नुहॊस »

प्रभु लाइफ इन्स्योरेन्सका एमडीआरटी विजेता सम्मानित

काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडीआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ। कम्पनीले फागुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा कम्पनीबाट एमडीआरटी २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मान गरेको हो। एमडीआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनीको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन्। तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान, अन्तराष्ट्रिय प्रशिक्षकद्धारा मोटिभेसनल सेसन एवं विभिन्न …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकद्वारा टौखेल ललितपुरमा सोलार बस स्ट्यान्ड उद्घाटन

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ३ को टौखेलमा सो वडासँगको संयुक्त साझेदारीमा निर्मित सोलार बस स्टयान्डको उद्घाटन गरेको छ। सो सोलार बस स्टयान्डको उदघाटन ललितपुर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सानु राज घिमिरे र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका हुन्। सो कार्यक्रममा बैंकका नायब महाप्रबन्धक गौरव कुमारका साथै बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, …

पुरा पढ्नुहॊस »

सामसङ्गद्वारा ग्यालेक्सी एस२३ सिरिजको बिक्री सुरु

काठमाडाैं । सामसङ्गले ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ । ग्यालेक्सी एस२३ सिरिजको प्रि–अर्डर आफैमा एक ठूलो सफलता भएको कम्पनीले जनाएको छ। गत वर्ष ग्यालेक्सी एस२२ सिरिजभन्दा बढी प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढि अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको छ। पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ । ग्राहकहरु सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको ६४औँ एक्सटेन्सन काउन्टर नवलपरासीको सर्दीमा

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपरासी जिल्लाको विनयी–त्रिवेणी गाँउपालिका वडा नं ४, सर्दीमा बैंकको ६४औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक दुम्कीबास शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग …

पुरा पढ्नुहॊस »

आइएमई पे र कन्काई नगरपालिकाबीच समझदारी

काठमाडौँ । आइएमई पे र कन्काई नगरपालिकाबीच समझदारी भएको छ । समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटाइजेशन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवर्द्धन आइएमई पे ले गर्नेछ । नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ । भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवर्द्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन …

पुरा पढ्नुहॊस »
This will auto close after