News desk

उपत्यकाका यी २२ ठाउँबाट नयाँ नोट साट्न पाइने

काठमाडाैं । उपत्यकाका २२ ठाउँबाट दसैँका लागि आवश्यक नयाँ नोट साट्न पाइने भएको छ । सरकारी स्वामित्व रहेका तीन बैंकका २१ शाखा कार्यालय र राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट सटही गर्न पाइनेछ । नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औधोगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही हुने भएको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमी, बिशालबजार, नक्साल, कलंकी तथा बालाजु शाखाबाट सटही हुनेछ …

पुरा पढ्नुहॊस »

एडीबीको विश्लेषण, आर्थिक वृद्धिदर थप कमजोर हुन सक्ने

काठमाडाैं । एसियाली विकास बैंक (एडीबी) ले गत आर्थिक वर्ष २०७४/७५ मा नेपालले आर्थिक वृद्धिदर ५ दशमव ९ प्रतिशत हासिल गरेको जनाएको छ ।  नेपाली अर्थतन्त्रका विषयमा एडीबीले बुधबार सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागको भन्दा शून्य दशमलव ४ प्रतिशतले कम हो । विभागले गत वर्ष ६ दशमलव ३ प्रतिशतले आर्थिक वृद्धि हासिल भएको जनाएको थियो । गत वर्ष अर्थतन्त्रमा योगदान गर्ने कृषि, सेवा र औद्योगिक क्षेत्रको विस्तार कमजोर …

पुरा पढ्नुहॊस »

माथिल्लो त्रिशूली-१ को निर्माण पुसदेखि

काठमाडौं । माथिल्लो त्रिशूली-१ को निर्माण पुसदेखि शुरू हुने भएको छ । रसुवास्थित २ सय १६ मेगावाटकोे सो आयोजनाको निर्माण कार्य अघि बढाउन सबै तयारी पूरा भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पहिलो चरणमा आयोजनास्थल पुग्ने पहुँच मार्ग निर्माण गरी भौतिक संरचना विकासको काम शुरू गरिनेछ । उक्त आयोजना कोरियाली लगानीमा निर्माण हुनेछ । नेपालका लागि कोरियाली राजदूत योङ सिक पार्कले आयोजनाको पछिल्लो प्रगतिबारे ऊर्जामन्त्री वर्षमान पुनलाई …

पुरा पढ्नुहॊस »

छोरीलाई बलात्कार गरी गर्भपतन गराउने बाबुलाई २६ वर्ष कैद

काठमाडाैं । आफ्नै छोरीलाई बलात्कार गर्ने ललितपुरको चापागाउँका एक व्यक्तिलाई ललितपुर जिल्ला अदालतले २६ वर्षको कैद सजाय सुनाएको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले उनलाई यही असोज १ गते सजाय गर्ने फैसला सुनाएको हो । जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रसाद तिवारीले फैसलाको पूर्ण पाठ एक-दुई दिनमा आउने बताए । बलात्कार गर्नेलाई नयाँ मुलुकी ऐनअनुसार जबर्जस्ती करणी ३ (१०) बमोजिम १५ वर्ष कैद सजाय तोकेको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको …

पुरा पढ्नुहॊस »

होसियार, लुटिनु होला नि !

काठमाडाैं । चाडर्व नजिकिँदै जाँदा तपाई किनमेलको हतारमा त हुनुहुन्न ? हतार गरिरहनु भएको छ भने होसियार हुुनुस्, अपराध गर्नेहरु सक्रिय हुन थालेका छन् । विषेश गरी चाडपर्वको समयामा किनमेलका लागि नगद जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ । महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण पिलर प्रमुख एवं प्रहरी नायव उपरीक्षक सन्तोष खड्का काठमाडौं उपत्यकामा अन्य समयको भन्दा चाडपर्वका बेला …

पुरा पढ्नुहॊस »

यसरी हुँदैछ वन मासेर प्रदेश राजधानी बसाउने तयारी

काठमाडाैं । कैलाली मुलुककै बढी वन भएको जिल्ला  । चार वर्षअघि तत्कालीन वन अनुसन्धान तथा सर्वेक्षण विभागले प्रतिवेदन जारी गर्दा कैलालीमा १ लाख ९८ हजार २ सय ३९ हेक्टर वन थियो । भावर क्षेत्रमा पर्ने यहाँका वन भने यसैगरी अब रहने छैनन् । यहाँका रूख काटेर ६ वटा राष्ट्रिय आयोजना सञ्चालन भएका छन् । गेटा अस्पताल, आयुर्वेदिक अस्पताल, स्याउले बीपी नगर फास्ट ट्रयाक, सेती लोकमार्ग (कैलालीको लम्कीबाट अछाम जोड्ने), रानीजमरा कुलरिया सिँचाइ आयोजना …

पुरा पढ्नुहॊस »

चाैथाे चरणमा चेल्सी, लिभरपूल बाहिरियाे

काठमाडाैं । इएफएल कप (कारबाओ कप)को जारी सिजनमा लिभरपूललाई हराउँदै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ । जितसँगै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ भने लिभरपुल बाहिरिएको छ । इएफएल कप (कारबाओ कप) को तेस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसकै मैदानमा २–१ ले हराएको हो । लिभरपूलले यो खेल अघि यो सिजनका सात खेलमा जित निकालेको थियो । घरेलु मैदानमा एक गोललको अग्रता लिएर पनि जोगाउन …

पुरा पढ्नुहॊस »

चुनावमा चीनले हस्तक्षेप गर्न खोजेको छ : ट्रम्प

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले अमेरिकाको  मध्यावधि चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले आफुले चीनको व्यापारिक मुद्धामा चुनौती दिएको भन्दै उसले आफ्नो जीत नचाहेको पनि उनकाे भनाइ छ । परमाणु, रासायनिक र जैविक हतियारमा रोक लगाउने विषयमा सुरक्षा परिषदको बैठकमा राष्ट्रपति ट्रम्ले यस्तो आरोप लगाएका हुन् ।  ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिका र चीनबीच व्यापार शुल्कलाई लिएर विवाद चल्दै आएको छ । चिनियाँ विदेशमन्त्री वागं …

पुरा पढ्नुहॊस »

दशैंको मुखमा १३ कर्मचारीले दिए राजीनामा

काठमाडाैं । २०७५ सालको बडादशैँको मुखमै संघीय संसद् सचिवालयका १३ जना कर्मचारीले राजीनामा दिएका छन् । आफुले पाउँदै आएको सेवा सुविधा रोकिएकाले असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको श्रोतको दावी छ । सचिवालयले कर्मचारीलार्य गत असार मसान्तसम्म तोकिएको तलबबाहेक ८० प्रतिशत अतिरिक्त तलब र सुविधा दिँदै आएको थियो । उक्त सुविधा नयाँ आर्थिक बर्ष ०७५/७६ शुरु भएपछि गत साउनदेखि कटौती गरिएको थियो । कतिपय कर्मचारीले सुविधा बढाउनुपर्ने माग राख्दै आएका थिए । तर, उनीहरुले …

पुरा पढ्नुहॊस »

प्रदेश खाका कोर्दै कांग्रेस, कुन प्रदेशमा कस्तो कार्यसमिति ?

काठमाडाैं । मुलुक संघीय संरचनामा गएको झन्डै ३ वर्षपछि कांग्रेसले पार्टीभित्र संघीयताको अभ्यास थालेको छ । संविधान जारी गरेलगत्तै संघीय ढाँचाअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्ने योजना बने पनि कार्यान्वयन हुन सकेको थिएन । महामन्त्री पूर्णबहादुर खडका नेतृत्वको विधान संशोधन मस्यौदा समितिले हालै मस्यौदा ल्याएको छ। त्यसमाथि सातवटै प्रदेशमा छलफल चलिरहेको छ। कांग्रेसको प्रस्तावित प्रदेश संरचनामा न्यूनतम एक तिहाइ महिलासहित सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । प्रदेश समितिको आकार भने …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds