नेपाल बैंकले खोल्यो पाँच वटा प्रदेशमा प्रादेशिक कार्यालय

काठमाडाैँ । नेपाल बैकले संगठनात्मक संरचनालाई संघीय ढांचामा रुपान्तर गर्ने क्रममा प्रदेश १ को विराटनगर, प्रदेश २ को वीरगंज, प्रदेश ३ को काठमाडौं , गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

त्यसैगरि बैंकले कर्णली प्रदेश र सुदूरश्चिम प्रदेशमा पनि प्रादेशिक कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । हाललाई कर्णाली प्रदेशको सम्पर्क कार्यालय  नेपाल बैकको वीरेन्द्रनगर शाखा र सुदूरश्चिम प्रदेशको सम्पर्क कार्यालय नेपाल बैकको शाखा कार्यालय धनगढी मार्फत प्रादेशिक व्यवस्थापनको व्यवस्था मिलाईएको बताएको छ ।

हाल बैंकले ६० जिल्लामा १५७ शाखा ११ वटा एक्सटेन्सन काउन्टर मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैकिङ सेवा उपलव्ध गराउंदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after