ग्लोबल आइएमई बैंकको साधारणसभा तय

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो बार्षिक साधारण सभाको मिति यहि मङ्सिर २७ गतेलाई तय गरेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले यहि मङ्सिर ९ गतेको लागि बुक क्लोज मिति तय गरेको छ ।

जसअनुसार मङ्सिर ८ गतेसम्म कायम शेयरधनिहरुले बैकको साधारणसभामा भाग लिन तथा बैंकले स्वीकृत गरेको लाभांश पाउन सक्नेछन । बैंकले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई साढे पांच प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंक र दराजबीच दराजको ११.११ अभियानको लागि सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकमा खाता …

प्रतिकृया दिनुहॊस