नायिका आचल शर्मा र मोडल सुनिल क्षेत्रिकाे ‘आई लभ यु आई मिस यु…’ (भिडियो)

काठमाडौँ । पछिलो समयमा ब्यापक चर्चामा रहेको जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको ‘आई लभ यु आई मिस यु…’ जनता म्युजिक युटुब च्यानल बाट सार्बजनिक भएको छ ।

गायक शोम सुब्बाको आबाजमा रहेको गीतमा राजेश अर्यालको शब्द रहेको छ । चर्चित सर्जक तथा गाएक भूपू पाण्डेको संगीत तथा संगीत संयोजन रहेको छ ।चर्चित निर्देशक तथा मोडल शिशिर श्रेष्ठको निर्देशनमा रहेको भिडियोको कोरियोग्राफर निश्चल केसीले गरेका हुन् ।

भिडियोमा पछिल्लो समयमा चर्चा कमाउन सफल मोडल सुनिल क्षेत्रि, नायिका आचल शर्मा र रमेश बाबुको धमाकेदार डान्स देख्न सकिन्छ । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने बिकाश ज्ञावलीले गरेका हुन् ।

[youtube https://www.youtube.com/watch?v=ou0y6NYpHVE?version=3&rel=1&fs=1&autohide=2&showsearch=0&showinfo=1&iv_load_policy=1&wmode=transparent]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फिल्म ‘ज्वाइँ साब’ अमेरिका पनि प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘ज्वाइँ साब’ अमेरिका पनि प्रदर्शन हुने भएको छ । अमेरिकामा फिल्म प्रदर्शनका लागि …

प्रतिकृया दिनुहॊस