News desk

बाराही हाइड्रोपावरको आइपिओमा कहिलेसम्म दिने आवेदन ?

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । बाराही हाइड्रोपावरले कात्तिक ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले स्थानीयलाई १ सय अंकित मूल्यमा २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसले बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालिकाको स्थानिय बासिन्दाका लागि आइपीओ जारी गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि …

पुरा पढ्नुहॊस »

एमाले अध्यक्ष ओली चार दिन आफ्नो निर्वाचन क्षेत्र झापा दमकमा व्यस्त

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् । आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन् । जसअनुसार आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानीय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ । आजै अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुई वटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी अध्यक्ष ओलीले …

पुरा पढ्नुहॊस »

मोटरसाईकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु, दुई घाइते

काठमाडाैँ । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा निर्माणाधिन विमानस्थल नजिकै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । सन्धिखर्क नगरपालिका वडा नं १० शिखरबार्नीमा निर्माणाधीन विमानस्थलको रनवेमा मोटरसाइकल चलाउने क्रममा गए राति अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन् । प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु …

पुरा पढ्नुहॊस »

कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्री समेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानिय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान …

पुरा पढ्नुहॊस »

२०३५ देखि युरोपमा पेट्रोल र डिजेलमा चल्ने कारमा प्रतिबन्ध

काठमाडौँ । युरोपेली संघले २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाउने कानुनमा सम्झौता गरेको छ । जसको उद्देश्य विद्युतीय सवारी साधनको द्रुत विकाससँगै जलवायु परिवर्तनविरुद्धको लडाइलाई तीव्र पार्ने छ । यो कानूनले युरोपेली संघका २७ देशमा पेट्रोल वा डिजेलबाट चल्ने नयाँ कारको बिक्रीमा प्रतिबन्ध लगाउनेछ । इयु देशहरू र युरोपेली संसद वार्ताकारहरू सहमत भएका छन्, कार निर्माताहरूले २०३५ सम्म सिओ२ उत्सर्जनमा सतप्रतिशत कमी हासिल गर्नुपर्छ । यो …

पुरा पढ्नुहॊस »

गोरखा नगरपालिका-५ का अध्यक्ष रानाको निधन

काठमाडाैं । गोरखा नगरपालिका–५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेका बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो । गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन । युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

पुरा पढ्नुहॊस »

मालिक भएपछि एलन मस्कले हटाए ट्विटरका सिइओसहित उच्च कर्मचारी

काठमाडाैँ । विश्वकै धनाढ्य एलोन मस्कले सोशल मिडिया कम्पनी ट्वीटरको ४४ अर्ब डलर डिल क्लोज गरेसँगै ट्वटीरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गरेका छन् । बर्खास्त गरिएका ट्विटरका अधिकारीहरुमा ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेट रहेका छन् । मस्कले ट्विटर किन्नको लागि आफ्नो सम्झौता पूरा गर्न शुक्रबारको म्यादको सामना गर्नुपरेको छ । कार्यकारीहरूलाई बर्खास्त गर्दा …

पुरा पढ्नुहॊस »

चितवनमा डेंगु संक्रमित दुई हजार नाघे

dengu/डेंगुबाट यसरी बच्नुहोस्

काठमाडाैं । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कार्यालयको तथ्याङ्कानुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवन जिल्लाभित्रका छन् । जसमा आठ सय २२ …

पुरा पढ्नुहॊस »

ताप्लेजुङमा आगलागीबाट लाखौंको क्षति

काठमाडाैं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिए । प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । आगलागीको …

पुरा पढ्नुहॊस »

विश्वको तापमान वृद्धि नियन्त्रण बाहिर जाँदैछ : संयुक्त राष्ट्र संघ

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययन प्रतिवेदनले विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासका लागि विश्वसनीय मार्गचित्र नदेखिएको जनाएको छ । वैज्ञानिकहरूले तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा विश्वभरिका मानिसमा नकारात्मक प्रभाव पर्ने बताएका छन् । राष्ट्र सङ्घको प्रतिवेदनले गएको वर्ष स्कटल्यान्डको ग्लास्कोमा भएको जलवायु सम्मेलन कोप–२६ यता कार्बन उत्सर्जन कटौती …

पुरा पढ्नुहॊस »
This will auto close after