News desk

प्रेमप्रसादले डा. तोसिमासँगको अन्तिम संवादमा भनेका थिए- मलाई ‘पेन किलर’ लगाइदिनुस्

काठमाडौँ । मंगलबार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि इलामका सूर्योदय नगरपालिका-११, फिक्कलका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ले आफैँलाई आगो लगाए । प्रहरीले तत्काल उद्धार गरेर उनलाई कीर्तिपुर अस्पतालको बर्न वार्डमा पुर्‍याए । तर उनी बाँचेनन् । आचार्यको उपचारकै क्रममा बुधबार बिहान निधन भयो । चिकित्सकहरूका अनुसार अस्पताल पुर्‍याउँदा उनको शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेको थियो । आत्मदाहअघि सामाजिक सञ्जाल फेसबुकमा लामो नोट लेखेको सार्वजनिक भयो । नोटमा रंगिन सपना बुनेर …

पुरा पढ्नुहॊस »

प्रेमप्रसादको आत्मदाहबारे गगन थापा : यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले मंगलबार बानेश्वरमा आत्मदाह प्रयास गरेका प्रेम आचार्यको आत्मदाह सिस्टम चलाउनेको असफलता रहेको टिप्पणी गरेका छन् । महामन्त्री थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त टिप्पणी गरेका हुन् । थापाले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको बताए । ‘प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ । उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले …

पुरा पढ्नुहॊस »

भाइबरले ल्यायो बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट

काठमाडाैं । राकुटेन भाइबरले विश्वव्यापी रूपमा दुई प्रमुख सुरुवातहरू घोषणा गरेको छ । कम्पनीले बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट सुरु गरेको हो। कम्पनीले प्रयोगकर्ता र व्यवसाय दुवैलाई ध्यानमा राखेर भाइबरका अपडेटहरू अझ राम्रो ग्राहक अनुभव र ब्राण्ड संलग्नता प्रदान गर्ने दिशामा कदम चालेको जनाएको छ। यस सुविधाले आधिकारिक ब्राण्ड एकाउन्टहरूबाट सबै बिजनेस मेसेजहरूलाई एक फोल्डरमा भण्डारण र व्यवस्थित गर्न अनुमति दिने (जस्तै बैंक सूचना, डेलिभरी सेवाबाट अर्डर …

पुरा पढ्नुहॊस »

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एकआपसमा गाभिएसँगै सेयर सूचीकरणबारे सबै प्रक्रिया पूरा भएसँगै सेयर कारोबार फुकुवा भएको हो। दुवैले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन गरिसकेका छन्। कम्पनीको एसजेएलआईसीको नामबाट सेयर कारोबार सुचारु भएको छ। नेपाल स्टक एक्सचेन्जले ओपनिङ्ग प्राईस ३७१.५९ रुपयाँ तोकेको थियो। साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी …

पुरा पढ्नुहॊस »

म्याग्दीको तातोपानीमा खुल्यो ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने लगायत सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै …

पुरा पढ्नुहॊस »

आईएमई पे एप डाउनलोड ४० लाख पुग्यो

काठमाडाैं । भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ। एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाइमा केक काटेर खुसियाली साटासाट गरिएको थियो। आईएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै सो उत्सव पनि मनाइएको थियो। ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उक्त अवसरमा सहकर्मी साथीहरूकावीच खुशी आदानप्रदान गरेका थिए। …

पुरा पढ्नुहॊस »

नबिल बैंकका ग्राहकले सीजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान किन्दा छुट पाउने

काठमाडाैं । नबिल बैंक लिमिटेडले सीजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ।आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो। अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामाग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन्। डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। …

पुरा पढ्नुहॊस »

आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयबारे अध्ययन गर्ने सरकारको निर्णय

काठमाडौं । संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको सरकारले अध्ययन गरेर छानबिन गर्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यको आत्मदाह र उनले उठाएको विषयमा अध्ययन गरेर छानबिन गर्ने निर्णय गरेको हो । छानबिनको जिम्मा गृह मन्त्रालयलाई दिइएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् । गृह मन्त्रालयले छानबिन गरेर आवश्यक कदम चाल्ने उनले बताए । छानबिनबाट आएका निष्कर्षमाथि आवश्यक कारबाही सुरु गरिने मन्त्री …

पुरा पढ्नुहॊस »

बाजुरा भूकम्प : ५८ घरमा क्षति

काठमाडाैं । बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलवार आएको ५ दशमलव ९ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र पूर्ण क्षति भएको छ । मङ्गलवार अपराह्न २ बजेर ४३ मिनेटमा आएको भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । भूकम्पका कारण जिल्ला सरकारी कार्यालयका भवन चर्किएका छन् । स्थानीयका कतै घर चर्केका छन्, कतै पर्खाल …

पुरा पढ्नुहॊस »

नागरिक उन्मुक्तिद्वारा राष्ट्रिय सभामा उम्मेदवारी दर्ता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गरेको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मदवारी दिएको हो । नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका हुन् ।  

पुरा पढ्नुहॊस »