काठमाडाैँ । सामान्य घरायसी विवादाम विषादी सेवन गरेर सल्यानमा १२ वर्षीय बालकको ज्यान गएको छ । जिल्लाको बाग्चौर नगरपालिका- ४ लौराबाङ्ग घर भएका १२ वर्षीय रविन पुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य विवाद हुँदा पुनले शनिबार बेलुकी घरमा आएर विषादी सेवन गरेका थिए । विषादी सेवन गरेर घरको शौचालयमा बहोस अवस्थामा भेटिएका पुनको नेपालगन्जस्थित …
पुरा पढ्नुहॊस »जहाँ मलामीमा शङ्ख बजाइँदैन
काठमाडौं । बनेपा नगरपालिका-३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि छर्दै हिँड्ने लाजा र पैसा (टिलो)समेत बाटोमा छरिँदैन । स्थानीय हुमनाथ बजगाईंले विसं १५८५ मा तत्कालीन राजा त्रैलोक्य मल्लले कुश बिर्ता दिएको सो गाउँमा मानिसको मृत्यु भएपछि शङ्ख बजाउन नहुने विश्वासकै कारण स्थानीयको मृत्युपछि शङ्ख नबजाउने गरेको जानकारी दिए । “जिजुबाजेका पालादेखि …
पुरा पढ्नुहॊस »आजदेखि अव्यवस्थित तार हटाउँदै महानगर (सूचनासहित)
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार काट्ने कार्यको आजदेखि सुरु गरिँदैछ । महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो । आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । जसअनुसार पहिलो दिन …
पुरा पढ्नुहॊस »संसद्मा आजदेखि प्रि-बजेट छलफल, बुधबार अर्थमन्त्रीको जवाफ
काठमाडौँ । संसद्मा आजदेखि तीन दिनसम्म बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट)माथि हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेअनुसार आजबाट प्रि-बजेटमाथि छलफल हुने भएको हो । प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिनेछ । छलफलको अन्तिम दिन अर्थात् वैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व …
पुरा पढ्नुहॊस »विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज वैशाख २५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १० पैसा र बिक्री दर १६५ रुपैयाँ …
पुरा पढ्नुहॊस »पहाडमा वर्षा र तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराईका भू–भागमा …
पुरा पढ्नुहॊस »यस्तो छ आगामी बजेटको सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
काठमाडौँ । प्रतिनिधि सभा सदंसदको बजेट अधिवेशन अन्तर्गत आइतबार बसेको पहिलो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक(बजेट)का सिद्धान्त र प्राथकिता प्रस्तुत गरेका छन् । उक्त सिद्धान्त र प्राथमिकता माथिको छलफल भने २५, २६ र २७ वैशाखमा हुने सभामुख देवराज घिमिरेले बताएका छन् । संसदकाे अर्काे बैठक २५ वैशाख साेमबार बिहान ११ बजे बस्ने भएकाे छ । यस्ताे छ पूर्णपाठ :- पूर्णपाठ
पुरा पढ्नुहॊस »संसद्मा आरजुको गुनासो- महिलाले प्रगति गरेको पुरुषले देख्न सकेन
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित सार्वजनिक गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै आरजुले सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गरेर वेबसाइटमा राख्न माग गरेकी हुन् । आरजुले भनिन्- ‘हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस् । कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के …
पुरा पढ्नुहॊस »नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्काशन गर्न प्रभु क्यापिटललाई जिम्मा
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ऋणपत्र निष्काशन गर्न प्रभु क्यापिटललाई जिम्मा दिइएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु.१००० अंकित दरका १० बर्ष अवधिको ४० लाख ४० हजार कित्ता बराबरको रु.४ अर्ब ४ करोडको ऋणपत्र निष्काशन गर्दैछ । ऋणपत्रको बार्षिक १० प्रतिशत ब्याजदर रहेको छ । प्रभु क्यापिटललाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौतामा नबैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभुका …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंकद्वारा प्रहरी र विद्यालयलाई भाैतिक सामाग्री सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाले स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई भौतिक सामाग्री सहयोग गरेको छ । आइतबार बैंकको नेपालगंज शाखाद्वारा कोहलपुर नगरपालिकास्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई ‘सिमी अटो वायोक्यामिस्ट्र एनालाइजर मसीन’ हस्तान्तरण गरिएको बैंकले जनाएको छ । स्वास्थ्य प्रतिष्ठान बाकेंका अध्यक्ष पूर्णिमा शाहीलाई बैंकका प्रदेशिक प्रबन्धक खगेन्द्र बहादुर साउद र नेपालगञ्ज शाखाका शाखा प्रवन्धक बिन्दु प्रसाद शर्माले संयुक्त रुपमा हस्तान्तरण मसिन हस्तानतरण गरेका हुन् । बैंकको डल्लु …
पुरा पढ्नुहॊस »