काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गरेको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मदवारी दिएको हो ।
नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका हुन् ।
तपाईंको प्रतिकृया




