नेपाल प्रेस युनियन सुनसरीमा पवन अधिकारी

काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा  पत्रकार  पवन अधिकारीले शनिबारबाट आफ्नाे कार्यभार सम्हालेका छन् ।

गत २०७५ साल कार्तिक १८ गते सम्पन्न अधिवेशनमा अध्यक्षमा आधा/ आधा कार्यकाल रहने गरी सहमति गरेपछि अधिकारी  बैशाख ५ गते (शनिबार)बाट अध्यक्षमा चयन भएका हुन ।पहिलो कार्यकालका अध्यक्ष धनबहादुर पुरी   थिए ।

सहमति पत्रमा पुरी पछि अध्यक्षमा अधिकारी स्वत चयन हुने उल्लेख गरिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस