काठमाडौं उपत्यकामा थप ४३ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा देखिएका छन् । आज देशभरमा ३ सय ३८ जना संक्रमित भेटिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री