काठमाडौं । आफूहरुलाई थुना मुक्त गर्न माग गर्दै टोपबहादुर रायमाझी र बालकृष्ण खाँणले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उनीहरुले उच्च अदालतमा पाटनमा रिट दिएका हुन् । उनीहरुसँगै सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका छन्। थुनामा पुगेका प्रतिवादीहरुले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध केही दिनअघि नै …
पुरा पढ्नुहॊस »मर्यादाक्रम विभेद नगर्न कांग्रेसका महानगर समिति आग्रह (निर्णयसहित)
काठमाडौं । नेपाली कांग्रेसका महानगर समितिले पार्टीले मर्यादाक्रममा विभेद गरेको भन्दै मर्यादाक्रममा अन्याय नगर्न पार्टी नेतृत्वसँग माग गरेको छ । काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगञ्ज महानगर समितिको संयुक्त बैठक बसेर मर्यादाक्रमको विभेद हटाउन माग गरिएको हो । काठमाडौंमा शुक्रबार भएको छलफलपछि ४ बुँदे माग काठमाडौं महानगरका सचिव सुसन वैद्यले जानकारी दिए । बैठकले पार्टीको केन्द्रीय महासमितिरमहाधिवेशनमा स्थानीय तहका समितिहरुबाट प्रतिनिधित्व हुने सुनिश्चितता गराउन विधानमा व्यवस्था गर्न माग गरिएको …
पुरा पढ्नुहॊस »अवरोध खुलाउने प्रयास : सभामुखले गरे प्रचण्ड र ओलीलाई फोन, बोलाए कार्यव्यवस्था परामर्श समिति
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउने प्रयास जारी राखेका छन् । सत्ता पक्ष र प्रतिपक्षी दलहरूको अडानका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएपछि सभामुख घिमिरेले जारी अवरोध हटाउन पहल गरेका हुन् । उनले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेर सदन सुचारु गराउन आग्रह गरेका छन् । टेलिफोन संवाद उनले सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन …
पुरा पढ्नुहॊस »वडाको सिफारिसबिना नै जिल्लाबाट नागरिकता
काभ्रे । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्लाको ठेगाना राखेर लिएको नागरिकता वडाको सिफारिस बिना नै बनेको खुलासा भएको छ । दावाले काभ्रेबाट वि. सं. २०७४ पुष २० गते निमा तामाङका नाममा वंशजका आधारमा लिएको नागरिकतामा नमोबुद्ध नगरपालिका ११ नम्बर वडा ठेगाना उल्लेख छ । एक वर्षअघि सीआईवी निमा तामाङको बारेमा अनुसन्धान गर्न आएको जानकारी दिँदै तत्कालीन वडाअध्यक्ष कृष्णबहादुर लामाले भन्नुभयो– ‘निमाको तीन …
पुरा पढ्नुहॊस »अदालतले सार्वजनिक जग्गा व्यक्तिलाई दिन मिल्दैन : हर्क साम्पाङ
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतले सार्वजनिक जग्गा व्यक्तिलाई दिन नमिल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । अदालतले बाटो बिराउँदा न्यायालयमाथि जनताको भरोसा नरहने उनको भनाई छ । ‘अदालतले सार्वजनिक जग्गा व्यक्तिलाई दिन मिल्दैन र दिनेछैन भन्ने कुरामा म विश्वस्त छु ! नत्र न्यायालयमाथि जनताको भरोसा रहन सक्दैन !,’ मेयर साम्पाङले भनेका छन् ।
पुरा पढ्नुहॊस »सिंहदरबारमा संवैधानिक परिषद्को बैठक, को बन्लान् नयाँ प्रधानन्यायाधीश ?
काठमाडौँ । संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । उपसभामुख इन्दिरा रानामगरकाअनुसार परिषद्को बैठक सिंहदरबारमा बस्नेछ । आजको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते (चार दिनपछि) सकिँदैछ । बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने बताइन्छ । उनी वरीयताक्रममा अगाडि छन् । जिल्ला र उच्च अदालतमा न्यायाधीश रिक्त छन् । आइतबार प्रमुख सत्तारुढ …
पुरा पढ्नुहॊस »काठमाडौँमा तस्करीको सुन, कर्णालीमा छैन नुन
काठमाडौँ । काठमाडौँमा जताततै ‘तस्करी सुन’ को चर्चा व्यापक छ। चिया पसलमा त्यसैको चर्चा। ठुलादेखि स–साना भट्टी पसलमा त्यसैको चर्चा। ‘टार’, ‘कोट’ र ‘बार’ मा त्यसैको चर्चा। तस्करले बडो मेहनतका साथ ल्याएको एक क्विन्टल सुनको सर्वत्र चर्चा। अहिलेसम्मकै सबैभन्दा ठुलो परिणाम भएर होला, यति विघ्न चर्चा भएको। ‘तस्करी सुन’ ले राजधानी तातिएको पनि छ। र, राजधानी सिँगारिएको पनि छ। अनुसन्धान, छानबिन वा अरू कुनै नामले सक्रिय राज्यका विभिन्न निकाय ‘ठुला …
पुरा पढ्नुहॊस »ट्याङ्कर ठोक्किएर क्षति पुगेको महाङ्काल मन्दिरमा लगाइयो टेका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सवारी दुर्घटनामा क्षति पुगेको टुँडिखेल छेउको महाङ्काल मन्दिर निरीक्षण अवलोकन गरेकी छन् । आइतबार राती ना. २ क ४० नं. को पानी बोक्ने ट्याङ्करको ठक्करबाट मन्दिरको नयाँ सडकतर्फको कुनामा क्षति पुगेको छ । उपप्रमुखसँगै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, कार्यपालिका सदस्य तथा वडाका जनप्रतिनिधि, सम्पदा तथा पर्यटन विभागका अधिकारी, पुरातत्त्व विभाग, गुठी संस्थानका प्रतिनिधि र …
पुरा पढ्नुहॊस »उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने एमालेको अडान
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकारले प्रतिबद्धता जनाउनुपर्ने अडान लिएपछि हिजोका लागि डाकिएको बैठक सूचना टाँसेर स्थगित भएको थियो । सोही बैठक आज बस्न लागेको हो । उच्चस्तरीय छानविन समिति बनाउने विषयमा सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच समझदारी नबनेसम्म संसद …
पुरा पढ्नुहॊस »सेवा लिन जाँदा पार्किङ शुल्क लिए ९८५१०५१६१० मा सम्पर्क गर्नोस्
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने नियमलाई कार्यान्वयन गराउन थालेको छ । पार्किङ शुल्क लिए तत्काल गुनासो गर्न महानगरले सम्पर्क अधिकारी तोकेको हो । जसका लागि नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई सम्पर्क अधिकारी तोकिएको छ । आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाई गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर …
पुरा पढ्नुहॊस »