मर्यादाक्रम विभेद नगर्न कांग्रेसका महानगर समिति आग्रह (निर्णयसहित)

काठमाडौं । नेपाली कांग्रेसका महानगर समितिले पार्टीले मर्यादाक्रममा विभेद गरेको भन्दै मर्यादाक्रममा अन्याय नगर्न पार्टी नेतृत्वसँग माग गरेको छ । काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगञ्ज महानगर समितिको संयुक्त बैठक बसेर मर्यादाक्रमको विभेद हटाउन माग गरिएको हो ।

काठमाडौंमा शुक्रबार भएको छलफलपछि ४ बुँदे माग काठमाडौं महानगरका सचिव सुसन वैद्यले जानकारी दिए । बैठकले पार्टीको केन्द्रीय महासमितिरमहाधिवेशनमा स्थानीय तहका समितिहरुबाट प्रतिनिधित्व हुने सुनिश्चितता गराउन विधानमा व्यवस्था गर्न माग गरिएको छ ।

हेर्नुहोस् निर्णयहरु :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस