अदालतले सार्वजनिक जग्गा व्यक्तिलाई दिन मिल्दैन : हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतले सार्वजनिक जग्गा व्यक्तिलाई दिन नमिल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

अदालतले बाटो बिराउँदा न्यायालयमाथि जनताको भरोसा नरहने उनको भनाई छ । ‘अदालतले सार्वजनिक जग्गा व्यक्तिलाई दिन मिल्दैन र दिनेछैन भन्ने कुरामा म विश्वस्त छु ! नत्र न्यायालयमाथि जनताको भरोसा रहन सक्दैन !,’ मेयर साम्पाङले भनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस