‘छ माया छपक्कै’ युट्यबमा सार्वजनिक

काठमाडौं । चलचित्र  ‘छ माया छपक्कै’ युट्यबमा सार्वजनिक भएको छ ।

दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समुहले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नी कुमारी मिडियाको युट्युवमार्फत् सार्वजनिक भएको हो ।

चलचित्रमा  दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री