‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक

चलचित्र ‘म यस्तो गीत गाँउछु-२’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा मुख्य कलाकार पल शाह र पूजा शर्माको प्रेम, मिलन विछोडलगायत दृश्य समावेश गरिएको छ। यो चलचित्र फागुन ३०  गतेबाट रिलिज हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री