बोटलर्स नेपालले गर्‍यो लाभांश घोषणा

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता ५० रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ नाफाबाट उक्त लाभांश घोषणा गरिएको हो ।

गत वर्ष यो कम्पनीले प्रतिकित्ता ६० रुपैयाँका दरले लाभांश दिएको थियो । कम्पनीले घोषणा गरेको उक्त लाभांश ३८औँ साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री