स्वास्थ्य

घटेन कोरोना ग्राफ, विश्वमा संक्रमितको संख्या ६ करोड ३५ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ६ करोड ३५ लाख नाघेको छ भने १४ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६ करोड ३५ लाख ८९ हजार ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको …

पुरा पढ्नुहॊस »

घटेन कोरोना ग्राफ, विश्वमा संक्रमितको संख्या ६ करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ६ करोड १३ लाख नाघेको छ भने १४ लाख ३७ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६ करोड १३ लाख २ हजार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको …

पुरा पढ्नुहॊस »

भारतमा कोरोनाबाट २४ घण्टामा ५०१ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५०१ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ३३ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ३३ हजार २२७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४५ हजार २०९ जना …

पुरा पढ्नुहॊस »

अध्ययनको निष्कर्षः एन्टिबडीले ६ महिनासम्म पुनः संक्रमणबाट जोगाउँछ

काठमाडौं । कोरोनाभाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना बस्ने र तिनले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ । अक्स्फर्ड यूनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको नियमित कोभिड-१९ परीक्षण र पहिला सङ्क्रमण भएको थियो कि थिएन भनेर हेर्न एन्टिबडी परीक्षण गरिएको थियो । शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुन्छ । अर्को छुट्टै अध्ययनमा अरू कोरोनाभाइरसका कारण …

पुरा पढ्नुहॊस »

फाइजरको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी, पाँच करोड डोज उत्पादन हुँदै

काठमाडौंं । अमेरिकाको फाइजर र जर्मनको बायोनटेक कम्पनीले संयुक्त रूपमा विकास गरेको कोरोना खोपको तेस्रो अर्थात् अन्तिम परीक्षणमा ९५ प्रतिशत प्रभावकारी पुष्टि भएको छ । कम्पनीका अनुसार वृद्ध उमेरका मानिसका लागि समेत खोप उपयोगी छ । यो खोपका कुनै गम्भीर साइड इफेक्ट पनि देखिएको छैन । यही वर्ष (सन् २०२०– यो भनेको अब डेढ महिनाभित्र) खोपको ५ करोड डोज उत्पादन गर्ने तयारी गरिएको छ । तेस्रो चरणको खोप परीक्षणमा सहभागी …

पुरा पढ्नुहॊस »

विश्वमा ३ करोड ७२ लाखले जिते कोरोना, कतिले गुमाए ज्यान ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड ७२ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ७२ लाख १० हजार १६० जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत …

पुरा पढ्नुहॊस »

कोरोनाविरुद्धको खोपमा नयाँ सफलता, ९० प्रतिशत प्रभावकारी देखिएको दाबी

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)ले संसारलाई आतंकित बनाइरहेका बेला एउटा नयाँ भ्याक्सिनले आशा जगाएको छ । उक्त खोप लगाएका मध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको हो । खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले यस्तो नतिजा प्राप्त भएपछी विज्ञान र मानवताका लागि एक महान दिन भएको बताएका छन् । खोप विभिन्न ६ देशका ४३ हजार ५०० मानिसमा परिक्षण गरिएको थियो र त्यसक्रममा सुरक्षा सम्बन्धी कुनै पनि चिन्ताहरू …

पुरा पढ्नुहॊस »

कोरोनाको औषधिमा कालोबजारी : ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री

काठमाडौं । आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ । यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ । स्वास्थ्य मन्त्रालयले डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई बुझाइसकेको छ । समितिको सदस्यमा डा. रमेश खरेल र मन्त्रालयकै अर्का कर्मचारी पानबहादुर क्षेत्री थिए । स्वास्थ्य मन्त्रालयले रेमडेसिभिर …

पुरा पढ्नुहॊस »

यसरी कान कराउनु पनि कोरोनाको लक्षण : अध्ययन

काठमाडौं । कान कराउनु पनि कोरोनाको लक्षण हुन सक्ने तथ्य फेला परेको बेलायतका वैज्ञानिकले बताएका छन् । त्यहाँस्थित एंग्लिया रस्किन युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धानले कोरोना संक्रमितमध्ये ४० प्रतिशत जनामा कान कराउने समस्या रहेको पत्ता लगाएको हो । जसलाई वैज्ञानिक परिभाषामा टिनिटस भनिन्छ । अमेरिका र बेलायतका ३ हजार १०३ कोरोना बिरामीमा अनुसन्धान गरिएको थियो । अनुसन्धानको उद्देश्य थियो– त्यस्ता कोरोनापीडित जो पहिलेदेखि टिनिटस समस्याबाट पीडित थिए, उनीहरूलाई कोरोना संक्रमणपछि यो …

पुरा पढ्नुहॊस »

डब्लूएचओका प्रमुख नै क्वारेन्टाइनमा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस क्वारेन्टाइनमा बसेका छन् । आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् । आफू स्वस्थ रहेको र कुनै लक्षण नरहेको उनले ट्वीटमार्फत जानकारी गराएका छन् । रोयटर्स

पुरा पढ्नुहॊस »