स्वास्थ्य

कोरोना खोपको ९५ प्रतिशत मात्रा विश्वका १० देशमा मात्रै सीमित

काठमाडौं । अहिले उत्पादन भएका कोरोना भाइरसविरुद्धको खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशमा मात्रै सीमित भएको छ । खोपको कुल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को युरोपेली शाखाले जनाएको छ । अनलाइनमार्फत् पत्रकार सम्मेलन गर्दै डब्ल्यूएचओको युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले सामूहिक रूपमा कुनै पनि देश वा समुदायलाई पछाडि …

पुरा पढ्नुहॊस »

अध्ययन भन्छ- कोरोना संक्रमणपछि पाँच महिना ढुक्क !

काठमाडौं । एक पटक कोरोनाभाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने पब्लिक हेल्थ इङ्गल्यान्डको एउटा अध्ययनले देखाएको छ । वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण हुने सम्भावना कहिल्यै सङ्क्रमण नभएका व्यक्तिको दाँजोमा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई ८३ प्रतिशतले कम हुने पत्ता लगाएका छन् । तर विज्ञहरूले कोरोनाभाइरसको सङ्क्रमण दोहर्‍याएर हुनसक्ने र अरूलाई सार्न सक्ने सम्भावना रहेको बताएका छन् । नयाँ अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले …

पुरा पढ्नुहॊस »

विश्वमा कोरोना जित्नेको संख्या ५ करोड ९६ लाख नाघ्‍यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ५ करोड ९६ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ९६ लाख २५ हजार ६४१ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत …

पुरा पढ्नुहॊस »

डब्ल्युएचओद्वारा आपतकालीन प्रयोगका लागि फाइजर बायोटेकको खोप उपयुक्त : डब्ल्युएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आपतकालीन प्रयोगका लागि फाइजर बायोटेकको कोभिड–१९ खोप उपयुक्त हुने जनाएको छ । डब्ल्युएच ले यो खोप विकाशसिल राष्ट्रहरुका लागि अझ सहज रुपमा उपलब्ध गराउन सकिने समेत जनाएको छ । डब्ल्युएचको यो निर्णय विभिन्न देशले खोप आयायातका लागि आफ्नै संयन्त्र निर्माण गर्न सहज हुने जनाएको छ । यस्तै डब्ल्युएचले अन्य राष्ट्रसंघीय निकायहरु युनिसेफ र अन्य निकायहरुले पनि खोप वितरणका लागि अनुमति लिन सक्ने जनाएको …

पुरा पढ्नुहॊस »

कोरोनाको नयाँ प्रजाति नेपाल भित्रिन नदिन के गर्ने ?

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन आएपछि सन्तोषको सास फेरिरहेको विश्व जगतमा फेरि अर्को संकट आएको छ । पहिलेको भन्दा खतरनाक भनिएको कोरोनाको नयाँ प्रजातिले विश्‍वमा नयाँ संकट ल्याइदिएको हो । बेलायतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको नयाँ रुपले पूरै युरोपको अवस्था फेरि खलबलाइदिन थालेको छ । धेरै मुलुकहरुले बेलायतसँगको हवाई सम्पर्क बन्द गरिसकेका छन् । नेपालले पनि कोरोनाको नयाँ प्रकार नित्रिन नदिन बेलायतबाट नेपाल आउनमा प्रतिबन्ध लगाएको छ । तर यतिले मात्रै …

पुरा पढ्नुहॊस »

विश्वभर पुनः बढ्दै कोरोना त्रासः क्यानडा र जापानसहित युरोपका ७ देशमा भेटियो नयाँ प्रजाति

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन आएपछि सन्तोषको सास फेरिरहेको विश्व जगतमा फेरि अर्को संकट आएको छ । पहिलेको भन्दा कयौँ गुणा खतरनाक कोरोनाको नयाँ प्रजातिले विश्‍वमा नयाँ संकट ल्याइदिएको हो । बेलायतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको नयाँ रुपले पूरै युरोपको अवस्था फेरि खलबलाइदिन थालेको छ । कयौँ युरोपेली मुलुकले बेलायतसँगको हवाई सम्पर्क बन्द गरिसकेका छन् । नागरिकको आवतजावतमा पनि कडाइ गरिएको छ । कडाइका बाबजुद पनि कोरोनाको नयाँ प्रजाति तीव्र गतिमा …

पुरा पढ्नुहॊस »

भारतमा कोरोनाबाट २४ घण्टामा ३३३ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३३३ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४४४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३ हजार ९५० जना …

पुरा पढ्नुहॊस »

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघ्यो

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३०१ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ४६ हजार १११ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ५५६ जना …

पुरा पढ्नुहॊस »

कोरोना महामारी: नयाँ भाइरसबारे बढ्दो अन्तर्राष्ट्रिय चिन्ता

काठमाडौं । बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ र थुप्रै देशले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन् । अहिलेसम्म ४० वटाभन्दा बढी देशले यूकेबाट हुने आगमनमा रोक लगाएका छन् । युरोपेली सङ्घले एउटा साझा नीति बनाउने विषयमा वार्ता गरिरहेको छ । भाइरसको नयाँ प्रकारबाट सङ्क्रमित बिरामी देखिएपछि स्वीडेनले डेनमार्कबाट गरिने यात्रामा प्रतिबन्ध लगाएको छ । कोरोनाभाइरसको नयाँ प्रकार झन् सङ्क्रामक छ । तर थप …

पुरा पढ्नुहॊस »

विश्वमा कोरोना जित्नेको संख्या ५ करोड ३७ लाख नाघ्‍यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ५ करोड ३७ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ३७ लाख ४७ हजार १५१ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत …

पुरा पढ्नुहॊस »
This will auto close after