एनआईसी एशिया बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ।  एनआईसी एशिया बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स  सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमाबैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अजोड इन्स्योरेन्सका प्रमुख कायर्कारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

 

सम्झौता पश्चात  बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा बैंकको जुनसुकै शाखाबाट लिन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री